मार्करम र दक्षिण अफ्रिकाको कीर्तिमानी रन
शनिबार श्रीलंकाविरुद्ध खेल्दै एकदिवसीय विश्वकपमा कीर्तिमानी ४ सय २८ रन जोडेको दक्षिण अफ्रिकाले ऐतिहासिक जित दर्ता गरेको हो ।
शनिबार श्रीलंकाविरुद्ध खेल्दै एकदिवसीय विश्वकपमा कीर्तिमानी ४ सय २८ रन जोडेको दक्षिण अफ्रिकाले ऐतिहासिक जित दर्ता गरेको हो ।
धर्मशालामा शनिबार भएको खेलमा बंगलादेशले अफगानिस्तामाथि ६ विकेटको जित निकालेको हो ।
विश्व क्रिकेटका ठुला लेग स्पिनर तथा अलराउण्डर रसिद खान रहेको अफगानिस्तानले आफ्नो बेग्लै पहिचान बनाईसकेको छ ।
शुक्रबार हैदरावादमा नेदरल्याण्ड्सलाई ८१ रनले हराउँदै पाकिस्तानले शानदार सुरुआत गरेको हो ।
टी ट्वान्टी विश्वकपको एसिया छनोट खेल्ने तयारी गरिरहेको नेपाल विशेष प्रशिक्षणका लागि नागपुर गएको हो ।
एकदिवसीय वरियताको शीर्ष स्थानमा रहेको पाकिस्तानले नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्न लागेको हो ।
भारतको अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा बिहीबार भएको खेलमा न्युजिल्याण्डले पछिल्लो विश्वकप क्रिकेटको फाइनल खेलको बदला लिदै ईङ्ल्याण्डलाई ९ विकेटले हराएको हो ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरे आईएमई पेले तिव्र गतिका दुई बलर सोमपाल र करणलाई एक वर्षका लागि प्रायोजन सम्झौता गरेको हो ।
क्यानले दुई वर्षका लागि टिकेटिङ पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडसँग सम्झौता गरेको हो ।
नेपाली क्रिकेटलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ब्यान्ड बाजा सहित स्वागत गरिएको छ ।
इङ्ल्याण्ड जोस बटलरको नेतृत्वमा मैदान उत्रनेछ भने न्युजिल्याण्डलाई केन विलियम्सले नेतृत्व गर्नेछन् ।
चीनमा जारी एसियन गेम्समा सहभागीता जनाएर क्रिकेट टिम नेपाल फर्कन लागेको हो ।