• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पारसलाई मैदान फर्काएर एक्स्ट्राटेकको उद्घाटन
खेलपाटी संवाददाता
शुक्रबार, माघ २६, २०८० खेलपाटी संवाददाता
पारसलाई मैदान फर्काएर एक्स्ट्राटेकको उद्घाटन

काठमाडौं । पारस खड्कालाई मैदान फर्काएर नीजि क्षेत्रबाट निर्मित नेपालको पहिलो क्रिकेट रंगशाला एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन हुने भएको छ । 

रुपेन्देहीको तिलोत्तमामा फागुन १४ गते एक्स्ट्राटेक ओभर क्रिकेट मैदानको उद्घाटनमा आयोजित मैत्रीपूर्ण क्रिकेट खेलमा पारस मैदान फर्कने भएका हुन् ।

क्यानको ब्यवस्थापनमा आउन क्रिकेटबाट हठात सन्यास लिएका पारसलाई समर्थकले मैदान देख्ने चाहना राख्दै आएका थिए । नीजि क्षेत्रको लगानीमा रुपन्देहीमा निर्मित क्रिकेट मैदानको उद्घाटनका लागि चार टिमलाई मैदान उतार्ने तयारी गरिएको छ ।

नेपालको पहिलो अन्तराष्ट्रिय खेल खेलेको १९९६ को टोली, रुपन्देही लिजेन्ड्स, सन् २०१४ को टी ट्वान्टी विश्वकप खेलेको टोली र रेस्ट अफ नेपाल गरि ४ टोलीलाई १० ओभरको म्याचमा खेलाउने आयोजकको तयारी छ । पारसले सन् २०१४ को विश्वकप खेलेको टोलीको नेतृत्व गर्नेछन् । 

‘सन्यासपछि कहिले क्रिकेट खेल्छु भन्ने प्रश्न सबैको हुन्थ्यो । एक्स्ट्राटेकको उद्घाटनमा त्यो अवसर जुरेको छ ।’ पारसले काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यो भन्दा ठुलो नयाँ मैदान नेपाली क्रिकेटले पाएको छ ।’ 

अष्ट्रेलियामा रहदै आएका बिनोद कुँवरले नीजि लगानीमा रुपन्देहीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशालाको निर्माण गरेका छन् । गत वर्षमात्र उद्घाटन गरेर निर्माण थालिएको रंगशाला फागुनमा उद्घाटन गर्ने घोषणा गरिएको छ ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
इन्टरको आक्रमण शक्ति प्रदर्शन
इन्टरको आक्रमण शक्ति प्रदर्शन
चम्किएका १६ वर्षीय  न्गुमोहाँ
चम्किएका १६ वर्षीय न्गुमोहाँ
पहिलो खेलमै एपिएफ पराजित
पहिलो खेलमै एपिएफ पराजित
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP