भारतले इङ्ल्याण्डलाई हरायो
सोमबार, २२ माघ २०८०खेलपाटी संवाददाता

काठमाडौं । दोस्रो टेष्ट सिरिजमा भारतले ईङ्ल्याण्डलाई हराएको छ ।
बिशाखापटनममा खेलिएको दोस्रो टेष्ट सिरिजमा भारत १ सय ६ रनले विजयी बनेको हो ।
जित सहित पाँच म्याचको टेष्ट सिरिज भारतले १–१ को बराबरी गरेको छ ।
भारतले इङ्ल्याण्डलाई ३ सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । इङ्ल्याण्ड चौथों दिनमै २ सय ९२ रनमा समेटियो ।
दुवै टिमले तेस्रो टेष्ट राजकोटमा खेल्नेछन् ।
दोस्रो पालीमा जसप्रीत बुमराह र आर आश्विनले तीन तीन विकेट लिएपछि भारतको जित सहज बनेको हो । बुमराहले दुवै इनिङ्स गरेर ९ विकेट लिए ।
उनी प्लेअफ अफ दी म्याच चुनिए ।
#भारतले इङ्ल्याण्डलाई हरायो





-1776781891908.jpeg&w=3840&q=75)
-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)




