शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
विश्वकपमा अष्ट्रेलियाको पहिलो जित

विश्वकपमा अष्ट्रेलियाको पहिलो जित

सोमबार लखनउमा भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराएको हो । 

By खेलपाटी संवाददातासोमबार, असोज २९, २०८०
Read more →
रोहितको कप्तानीमा क्रिकेट टिमको घोषणा 

रोहितको कप्तानीमा क्रिकेट टिमको घोषणा 

नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । 

By खेलपाटी संवाददातासोमबार, असोज २९, २०८०
Read more →
अफगानिस्तानसँग ईङ्ल्याण्ड स्तब्ध

अफगानिस्तानसँग ईङ्ल्याण्ड स्तब्ध

विश्वकपमा पहिलो स्तब्धपूर्ण नजिता निकाल्ने क्रममा अफगानिस्तानले विश्वकप विजेता ईङ्ल्याण्डलाई शिकार बनाएको हो । 

By खेलपाटी संवाददाताआइतबार, असोज २८, २०८०
Read more →
त्रिकोणात्मक सिरिज हिमालयन टेलिभिजनमा

त्रिकोणात्मक सिरिज हिमालयन टेलिभिजनमा

नेपाल क्रिकेट संघ क्यानले आईतबार बिज्ञप्ति निकाल्दै हिमालयन टिमलाई आधिकारिक ब्रोडकास्टरको रुपमा सहकार्य गरिएको जनाएको छ । 

By खेलपाटी संवाददाताआइतबार, असोज २८, २०८०
Read more →
बहराइनलाई हराउँदै नेपाल सेमिफाइनल नजिक

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनल नजिक

आईतबार मलेसियामा भएको खेलमा बहराईनलाई ७ विकेटले हराउँदै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो । 

By खेलपाटी संवाददाताआइतबार, असोज २८, २०८०
Read more →
अफगानिस्तानसँग खेल्दै इङ्ल्याण्ड

अफगानिस्तानसँग खेल्दै इङ्ल्याण्ड

साविक विजेता ईङ्ल्याण्डले प्रतियोगितामा जित विहीन रहेको अफगानिस्तानसँग खेल्न लागेको हो । 

By खेलपाटी संवाददाताआइतबार, असोज २८, २०८०
Read more →
विश्वकपमा भारतले पाकिस्तानलाई हरायो

विश्वकपमा भारतले पाकिस्तानलाई हरायो

अहमदाबादमा शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको हो । 

By खेलपाटी संवाददाताशनिबार, असोज २७, २०८०
Read more →
त्रिकोणात्मक क्रिकेट सिरिजको टिकट बिक्री खुल्ला

त्रिकोणात्मक क्रिकेट सिरिजको टिकट बिक्री खुल्ला

सचिव पारस खड्का शनिबार बिज्ञप्ति जारी गर्दै कात्तिक १ गतेदेखि मुलपानी मैदानमा हुने क्रिकेट श्रृङ्खलाको टिकट बिक्री खुल्ला गरिएको जनाएका छन् । 

By खेलपाटी संवाददाताशनिबार, असोज २७, २०८०
Read more →
पाकिस्तान १९१ रनमा अलआउट !

पाकिस्तान १९१ रनमा अलआउट !

अमदाबादमा पहिले ब्याटिङ गरेको पाकिस्तान ४२ दशमलव ५ बलमा १ सय ९१ रनमा समेटियो । 

By खेलपाटी संवाददाताशनिबार, असोज २७, २०८०
Read more →
न्युजिल्याण्डको लगातार तेस्रो जित

न्युजिल्याण्डको लगातार तेस्रो जित

बंगलादेशले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य न्युजिल्याण्डले ४२ दशमलव ५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २६, २०८०
Read more →
सन्दीपले त्रिकोणात्मक सिरिज नखेल्ने 

सन्दीपले त्रिकोणात्मक सिरिज नखेल्ने 

क्रिकेटर सन्दीप लामिछानेले नेपालले खेल्ने त्रिकोणात्मक सिरिजबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २६, २०८०
Read more →
अष्ट्रेलियामाथि साउथ अफ्रिकाको कीर्तिमानी जित

अष्ट्रेलियामाथि साउथ अफ्रिकाको कीर्तिमानी जित

लखनउमा भएको खेलमा साउथ अफ्रिकाले अष्ट्रेलियालाई जितका लागि ३ सय १२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रएको अष्ट्रेलिया १ सय ७७ रनमा अलआउट भएको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २५, २०८०
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 246 of 1231Next