शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नेपालद्धारा सिरिज 'क्लिन स्विप'

सोमबार, २९ माघ २०८०खेलपाटी संवाददाता
नेपालद्धारा सिरिज 'क्लिन स्विप'
Classic Tech Internet Ad

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज नेपालले क्लिन स्विप गरेको छ ।

तेस्रो तथा अन्तिम खेलमा क्यानडालाई ९ विकेटले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो । 

अनिल साह र भिम सार्कीको सतकीय इनिङ्समा नेपालले क्यानडाविरुद्ध शानदार जित निकालेको हो ।

क्यानडाले प्रस्तुत गरेको २ सय ३३ रनको लक्ष्य पछ्याएको नेपालले मात्र १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । 

नेपालका लागि अनिल साहले १ सय १२ र भिमले १ सय १ रनको नटआउट इनिङ्स खेले । कुशल भुर्तेल १३ रनमा आउट भएपछि नेपालको इनिङ्स अनिल र भिमले सम्हालेका थिए । 

क्यानडाका डिलेन हेईलिगरले एक विकेट लिए ।  

सोमबार कीर्तिपुर मैदानमा डेब्यु खेलमा हेमन्त धामीले ३ विकेट लिएपछि नेपालले क्यानडालाई मध्यम स्कोरमा समेटेको थियो । 

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनायो ।

क्यानडाको इनिङ्समा नवनीत धालीवालले अर्धशतक बनाए । निखिल दत्तले ४५ रन बनाएको इनिङ्समा शद बिन जाफरले नटआउट ३१ रन बनाए । हर्श ठाकरले २९, श्रेयस मोभाले २५, श्रीमंथा विजयरत्नेले २२ रन बनाए । 

नेपालका हेमन्त धामीले ३ विकेट लिए । कुशल मल्लले २ तथा आकाश चन्द र ललित राजवंशीले समान एक एक विकेट हात पारे । 

नेपालले तीन म्याचको एकदिवसीय सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने