• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, चैत्र ३०, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
ह्वाइट हाउसको लगातार दोस्रो जित
64x64
बुधवार, फाल्गुन १९, २०७७ मनोज थापा (हिमालयन मनोज)

धनगढी । काठमाडौंको हिमालयन ह्वाइट हाउसले धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

बुधबार भएको खेलमा शारदा विद्या निकेतनलाई ३५ रनले पराजित गर्दै ह्वाइट हाउसले लगातार दोस्रो जित निकालेको हो ।

संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको ह्वाइट हाउसले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।

ह्वाइट हाउसका दिपक बोहराले ९३ रनको अर्धशतकीय इनिङ्स खेल्दा सुदिप बस्नेतले ३५ रन बनाए ।

No description available.

अर्का दिपक बोहराले २३ रन जोडे भने नारायण जोशीले अविजित १९ रन बनाए ।

शारदाका अरुण धामीले २ विकेट लिए ।

जवाफमा शारदाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।

शारदाका दिनेश ओडले ९० रनको अर्धशतकीय इनिङ्स खेले । अर्जुन साउदले २३ रन बनाए ।

ह्वाइट हाउसका सन्दीप जंग शाहीले ४ विकेट लिए । रजत तिमल्सिनाले २ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच ह्वाइट हाउसका सन्दीप चुनिए ।

No description available.

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

विजेताले १ लाख २० हजार पाउने छन् ।

त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।

उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस्
थप समाचार
पीएसएलको बाँकी खेल जुन १ बाट
आईपीएल - राजस्थान र पन्जाब भिड्दै
इन्टरलाई ११ अंकको अग्रता
कोलकत्ताले हैदरबादलाई हरायो
टमटा महिला टिमको मुख्य प्रशिक्षक
महिला क्रिकेट टोलीले भारतीय टोलीसँग सिरिज खेल्ने
  • ताजा समाचार
  • खेल आज
पीएसएलको बाँकी खेल जुन १ बाट
आईपीएल - राजस्थान र पन्जाब भिड्दै
इन्टरलाई ११ अंकको अग्रता
बराबरीमा रोकिएको एट्लेटिको शीर्षमा
आर्सनलको सहज जित
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP