• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
अन्जलीको विजयी सुरुआत
खेलपाटी संवाददाता
बिहीबार, चैत २, २०७९ खेलपाटी संवाददाता
अन्जलीको विजयी सुरुआत

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबारदेखि सुरु आईबीए महिला बक्सिङ च्याम्पियनसिपमा नेपालकी अन्जली तेलीले विजयी सुरुआत गरेकी छन् ।

अन्जलीले महिला ५२ केजी तौल समूहमा डोमीनिकन रिपब्लिककी मुक्केवाज हेर्नान्डेज गा्रसिया मेगुईनालाई पराजित गरिन् ।

kamana bank
clasic tec

त्यसैगरि मार्च १७ तारिखमा नेपालकी संगीता सुनार  ६० केजी तौल समूहमा अष्ट्रेलियाका मुक्रकेवाज स्कानलोन डानियलीसंग र सोहीदिन नेपालकी सरस्वती रानाले सर्वियाको खेलाडी गाजिकनिकोलिनासँग ७० केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

मार्च १८ तारिखमा नेपालकी सुष्मा तामाङले ४८ केजी तौल समूहमा विश्वको दोश्रो वरियताकी खेलाडी बुल्गेरियाकी असिनोभा सेम्डा युलियानोभासँग प्रतिस्पर्धा हुने भएको छ । त्यसै दिन नेपालकी मिनु गुरुङले ५४ केजी तौल समूहमा थाइल्याण्डका खेलाडी जिपोङ्ग जुतामाससँग खेल्ने छन् ।

मार्च १९ तारिखमा नेपालकी अस्मीता दुवालले ५० केजी तौल समूहमा  बोत्स्वानाकी खेलाडी मोडुकानेली लेथावो बोकामोसोसँग र ५७ केजी तौल समूहमा नेपालकी चन्द्रकला थापाले  भेनेजुएलाकी अल्काला ओमिलिपनसँग राउण्ड ३२ को खेल खेल्ने छन् ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
देवको सिनियर टोलीमा पुनरागमन 
देवको सिनियर टोलीमा पुनरागमन 
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
बेल्जियमले जर्मनीलाई हरायो
बेल्जियमले जर्मनीलाई हरायो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP