• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
 पन्त नेपालको पहिलो आईटीओ र मैनाली टु स्टार रेफ्री
खेलपाटी संवाददाता
मंगलबार, फागुन २, २०७९ खेलपाटी संवाददाता
 पन्त नेपालको पहिलो आईटीओ र मैनाली टु स्टार रेफ्री

काठमाडौं । नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य पुस्करराज पन्त नेपालको पहिलो ईन्टर नेशनल टेक्निकल अफिसियल (आईटीओ) बनेका छन् ।

अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ (आईबिए) ले गत १८ देखि २२ जनवरीसम्म थाइल्याण्डको राजधानी बैंककमा सञ्चालन गरेको आईटीओ परीक्षामा पन्त उत्तीर्ण भएका छन् । बैंककको ह्वामार्क इन्डोर स्टेडियममा गत १७ देखि २७ जनवरीसम्म भएको एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा आईबिएले आईटीओ परीक्षा पनि सञ्चालन गरेको थियो ।

त्यसै गरी सोहि प्रतियोगिताको समयमा जनवरी १७ देखि २७ तारिख सम्म सन्चालन भई सम्पन्न भएको एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा आईबिए द्वारा सञ्चालित आईवा टू स्टार रेफ्री/जज कोर्षमा बागमती प्रदेश बोर्ड सदस्य धन कुमार मैनाली टू स्टार परीक्षा उत्तीर्ण गर्ने पहिलो नेपाली बन्न सफल रहेका छन् ।

एशियाली मुलुकहरु इराक, इन्डोनेसिया, भारत, बेलायत, कम्बोडिया, कजाकिस्तान, कुवेत, किर्गिस्तान, कोरिया, चीन, मलेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलंका, आयोजक थाइल्याण्ड, उज्वेकिस्तान  गरी २० देशको २२ जना सहभागि आईटिओजहरुको यहि जनवरी १८ देखि २२ तारिखसम्म सञ्चालित उक्त आईटिओ तथा टु स्टार रेफ्री जज परीक्षामा उतीर्ण हुन सफल रहेका थिए ।

आईटिओज कुनै पनि अन्तर्राष्ट्रियस्तरका बक्सिङ्ग प्रतियोगिता सञ्चालन गर्नका लागि अन्तर्राष्ट्रिय बक्सिङ्ग संघद्वारा सञ्चालित परिक्षा (सर्टिफिकेसन कोर्ष) पास गर्न सफल अफिसियल हुन् । अहिलेसम्म कुनै पनि नेपाली  आइटिओ परिक्षा पास गर्न सफल भएका थिएनन् । आबिएको नियमानुसार बक्सिङ खेल सञ्चालनार्थ महत्वपुर्ण भूमिका निर्वाह गर्ने टेक्निकल डेलिगेट, डेपुटी टेक्निकल डेलिगेट्स, ड्र कमिश्नर, रिङ्ग साईड डाक्टर, कट टेक्निसियन, रेफ्री जज ईभेलुएटर, रेफ्री जज कोर्डिनेटर, अवर्जवर तथा ईक्विपमेन्ट मेनेजरलाई आईटिओज मानिन्छ ।

बक्सिङ प्रतियोगिताहरुलाई निष्पक्ष एवम् पारदर्शी ढंगले सञ्चालन गर्नका लागि आइबिएले समय समयमा नीति नियमहरु तथा निर्देशिकाहरु बनाएर उक्त परीक्षाहरुको सञ्चालन गर्ने गर्छ । आईटिओ तथा आईवा स्टार रेफ्री जज परिक्षा दिन कुनै पनि व्यक्ति एक्टिभ कोच, रेफ्री जज, टिम मेनेजर, बक्सर र पछिल्लो ६ महिनासम्म कुनै किसिमको कारवाही नभोगेको व्यक्तिले मात्र भाग लिन पाउँछ । यस्तो व्यक्ति निरन्तर बक्सिङ क्षेत्रमा काम गरिरहेको, आईवीएद्वारा सञ्चालित कोर्षहरुमा भाग लिएको तथा सम्पुर्ण नीति नियमहरुमा जानकार रहेको हुनुपर्छ ।

पन्त र मैनाली दुवैले सन् २०१९ मा नेपालमा आयोजित १३ औ दक्षिण एशियाली खेलकुद अन्तर्गत बक्सिङ्ग खेलको रेफ्री तथा जजको भुमिका समेत निर्वाह गरेका थिए ।

आईबिएले संचालन गरेको उक्त टू स्टार रेफ्री जज परिक्षामा नेपाल सहित विभिन्न देशहरुबाट १६ जना परिक्षार्थीहरु सहभागी रहेका थिए । आईबिएको नियम अनुसार आईटिओज तथा आईबिए टु स्टार सर्टिफिकेशन कोर्षको परिक्षामा उतिर्ण हुन लिखित तथा प्रयोगात्मक परिक्षामा कुल ८०% प्रतिशत अंक प्राप्त गर्नुपर्नेहुन्छ  ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP