• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधबार, असार १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बास्केटबल बास्केटबल
  • गृहपृष्ठ
  • बास्केटबल
umbro
चार टोलीलाई स्किब्स कप
खेलपाटी संवाददाता
आइतबार, असार ५, २०७९ खेलपाटी संवाददाता
चार टोलीलाई स्किब्स कप

काठमाडौं । त्रिज्योति, बसुन्धारा नेसनल एकेडेमी (बीएनए), निम्स र महामञ्जुश्रीले छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।

त्रिज्योति सिनियर ब्वाइज, बीएनए जुनियर ब्वाइज, निम्स सिनियर गर्ल्स र महामञ्जुश्री स्टार्फमा पहिलो भएका हुन् ।

बसुन्धारास्थित आयोजक स्किब्सको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा त्रिज्योतिले ग्रिनल्यान्डलाई २१–१९ ले पराजित गर्यो । जुनियर ब्वाइजको फाइनलमा बीएनएले डिफेन्डिङ च्याम्पियन एन्जल्स हार्टलाई ५–३ ले   हरायो । एन्जल्स हार्ट चारपटकको उपाधि विजेता हो ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन निम्सले एनसीसीएसमाथि ९–८ को कठिन जित दर्ता गर्दै लगातार दोश्रोपटक उपाधि चुम्यो । पहिलो पटक समावेश स्टाफको फाइनलमा महामञ्जुश्रीले इन्साइट भिजनलाई २१–२० को झीनो अन्तरले पाखा लगायो । स्टाफका विजेताले १० हजार र उपाधि विजेताले ५ हजार नगद पुरस्कार हात पारे । बाँकी स्पर्धामा नगद पुरस्कार छैन ।

सिनियर ब्वाइजमा त्रिज्योतिका अन्शुल गोपाली, जुनियर ब्वाइजमा बीएनएका सुयेश गौतम, सिनियर गर्ल्समा निम्सकी टीना लिम्बू र स्टाफमा महामञ्जुश्रीका शैलेश श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, प्याब्सनका केन्द्रीय भूगोल उपाध्यक्ष थकिनकुमार गुरुङ, स्किब्सका प्रिन्सिपल अरुण केसी, टोखा प्याब्सनका अध्यक्ष टंककुमार चापागाईं, बास्केटबल प्रशिक्षक पूर्ण न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र स्टाफमा ८–८ तथा गर्ल्समा १२ गरी जम्मा ५२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीएनए र एन्जल्स हार्ट फाइनलमा
बीएनए र एन्जल्स हार्ट फाइनलमा
स्किब्स सेमिफाइनलमा
स्किब्स सेमिफाइनलमा
भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि
भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि
एचएचसीए र भ्याली पब्लिक फाइनलमा
एचएचसीए र भ्याली पब्लिक फाइनलमा
स्किब्स बास्केटबलमा ५२ टिम
स्किब्स बास्केटबलमा ५२ टिम
एन्जल्स हार्टको दुवै टोली सेमिफाइनलमा
एन्जल्स हार्टको दुवै टोली सेमिफाइनलमा
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
फुटबल विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन 
फुटबल विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन 
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
डिफेन्डर बोटम्यान न्युकासलमा
डिफेन्डर बोटम्यान न्युकासलमा
नेम्वाङलाई कतार र जापान एफएको बधाई
नेम्वाङलाई कतार र जापान एफएको बधाई
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP