• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
ब्याडमिन्टन ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
umbro
सुरोज र पविनको जोडी सेमिफाईनलमा
खेलपाटी संवाददाता
शनिबार, पुस ३, २०७८ खेलपाटी संवाददाता
सुरोज र पविनको जोडी सेमिफाईनलमा
सरोज र प्रविनको जोडी । फोटो : खेलपाटी

काठमाडौं । हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगितामा प्रयागपोखरी ब्याडमिन्टन क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी सेमिफाईनलमा प्रवेश गरेका छन् । 

पविन र सुरोजको जोडीले साईनोका अभिषेक बोस र सुजन थापाको जोडीलाई २१–१४, २१–१३ को सोझो सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरे । 

उनीहरुले फाईनल प्रवेशका लागि बुटवलका बिश्वास नेपाल र गणेश रायमाझीसँग प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल र रायमाझीको जोडीले आयोजकका बिकास महर्जन र रदीप महर्जनको जोडीलाई २१–१८, १९–२१, २१–५ ले पराजित गरे । 

अर्को खेलमा एपिएफका पेम्बा शेर्पा र चितवनका राजु थापाको जोडीले बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडीलाई २१–१८, २१–१४ ले पराजित गर्दै फाईनल प्रवेशका लागि कास्कीका विधान अधिकारी र बिशाल खड्कासंगको भेट पक्का गरे । 

विधान र बिशालले बुटवलका सुशिल गिरी र बिवेक न्यौपानेको जोडीलाई २१–१३, २१–१७ ले पराजित गर्दै सेमिफाईनल स्थान बनाए । 

हरिसिद्धि ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको महिला यु–१९ तर्फ यङ्गुबहाल युथ क्लबकी रोज पाण्डेले रिभाईभकी अनिता तामाङ्गलाई २१–८, २१–२ ले पराजित गर्दै फाईनल प्रवेशका लागि धादिङ्गकी बविता पुरीसंगको भेट पक्का गरिन् । 

बविताले सिक्सटिन फिदरकी रिहाना शेरचनलाई २१–१९, १७–२१, २१–१६ ले पराजित गरिन् । 

यस्तै, भिन्छेबहालकी कृष्मा बज्राचार्यले फाईनल प्रवेशका लागि बालकुमारी रिमिक्सकी प्राथना देउवासंगको भेट पक्का गरिन् । 

कृष्माले रामेछापकी रिम्शा तामाङ्गलाई २१–९, २१–११ ले तथा प्राथनाले कास्कीकी शितल के.सीलाई २१–७, २१–८ ले पराजित गरेका हुन् ।

पुरुष यु–१९ तर्फको खेलमा बालकुमारी रिमिक्सका आयुश्मान नागरीले आयोजकका बिवेक चौधरीलाई २१–१७, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरे । 

उनले अव सूर्यदर्शन ब्याडमिन्टन क्लबका सन्तोष पनेरुको सामना गर्नेछन् ।

सन्तोषले नव जाग्रिती क्लबका स्वयं मानन्धरलाई २१–१२, २१–१४ ले हराए । 

यस्तै, क्लब सेभेनका डेभिड थापा मगरले आयोजकका निखिल भट्टलाई २१–१९, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरे । 

यसैगरि सिक्सिटिन फिदरका क्षितिज खनाल र कास्कीका बिधान अधिकारीविच भएको खेलमा खनालले बाजी मारे । उनले १६–२१, २१–१४, २१–११ को जित निकालेका हुन् । 
 

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रिन्सको वरीयता खस्कियो
प्रिन्सको वरीयता खस्कियो
ब्याडमिन्टनबाट १४ खेलाडी छनोट
ब्याडमिन्टनबाट १४ खेलाडी छनोट
एसियन गेम्सका लागि ब्याडमिन्टनको छनौट सुरु
एसियन गेम्सका लागि ब्याडमिन्टनको छनौट सुरु
गोर्खा कम्युनिटी पोखराले ब्याडमिन्टन प्रतियोगिता गर्ने
गोर्खा कम्युनिटी पोखराले ब्याडमिन्टन प्रतियोगिता गर्ने
प्रिन्स र रशिलालाई उपाधि  
प्रिन्स र रशिलालाई उपाधि  
नवीन र प्रिन्स फाइनलमा
नवीन र प्रिन्स फाइनलमा
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
प्रिन्सको वरीयता खस्कियो
प्रिन्सको वरीयता खस्कियो
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
नेपालले आज टिमोर लिस्टेसँग खेल्दै
नेपालले आज टिमोर लिस्टेसँग खेल्दै
कोन्टे टोटेनहममै रहने  
कोन्टे टोटेनहममै रहने  
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP