• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, जेठ २५, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
साहसिक खेलकुद साहसिक खेलकुद
  • गृहपृष्ठ
  • साहसिक खेलकुद
national life insurance ad
प्याराग्लाइडिङ च्याम्पियनसिप चैत २३ बाट 
नारायण क्षेत्री
बिहीबार, चैत १७, २०७८ नारायण क्षेत्री
प्याराग्लाइडिङ च्याम्पियनसिप चैत २३ बाट 

पोखरा ।  नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिपको २० औं संस्करण चैत २३ देखि पोखरामा आयोजना हुने भएको छ ।

कोभिडका कारण विगत २ बर्षदेखि रोकिएको प्रतियोगिता चैत २३ देखि २५ गते सम्म आयोजना हुने भएको नेपाल हवाई खेलकुद संस्था (ना) ले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

kamana bank
clasic tec

यस वर्ष एकुरेसीतर्फको इभेण्टमा मात्र प्रतिस्पर्धा हुने भएको प्रतियोगिता संयोजक बलराम आचार्यले जानकारी दिए । यसअघि क्रसकन्ट्रीतर्फको इभेण्ट गरेको नाले यस पटक भने एकुरेसी तर्फको महिला÷पुरुष तथा टिम तर्फ गरी ७ वटा इभेण्टमा मात्र प्रतिस्पर्धा हुने जनाएको छ  । प्रतियोगितामा करिब १ सय जना पाइलटको सहभागिता हुने संयोजक आचार्यले बताए ।

प्याराग्लाइडिङको एक्युरेसीतर्फ सोलो ल्याण्डिङ ओभरअलको प्रथम द्वितिय, तृतिय र सान्त्वना हुने खेलाडीले क्रमशः नगद ५०, ३०, २० र १० हजार प्राप्त गर्ने छन् ।  सोही विधामा महिलातर्फ भने प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैया प्राप्त गर्ने संयोजक आचार्यले बताए ।

त्यसै गरी टिम एक्युरेसी सोलो ल्याण्डिङ ओभरअलमा प्रथम, द्धितिय र तेश्रो हुनेले क्रमशः २०, १५, १० हजार रुपैया पुरस्कार प्राप्त गर्ने भएका छन्। एक्युरेसी टेण्डम ल्याण्डिङ ओभरअलमा प्रथम, द्धितिय र तेश्रो तथा साान्त्वना हुनेले क्रमशः ३०, २०, १०, ५ हजार रुपैयाँ प्राप्त गर्ने छन्  ।

त्यस्तै एक्युरेसी टिम टेण्डम ल्याण्डिङ ओभरअलमा प्रथम, द्वितिय र तेश्रो हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैया प्राप्त गर्ने भएको नाले जनाएको छ । एयर शो (एक्रोबेटिक) तर्फ प्रथम, द्धितीय र तेश्रो हुनेले क्रमशः १५, १० र ५ हजार रुपैया प्राप्त गर्ने छन् भने वेष्ट कस्टयुम (गरुणा फन) तर्फ उत्कृष्ट एक जना खेलाडीलाई १० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने नाका अध्यक्ष कृष्ण भण्डारीले बताए ।

नाको आयोजानमा यस अघि पोखरा र स्याङजाको स्वरेक मैदानमा प्याराग्लाइडिङको प्रि वल्र्ड कप तथा वल्र्ड कप समेत भई सकेको छ । प्रतियोगितामा करिब ५० प्रतिशत व्यवसायिक प्यराग्लाइडिङ पाइलट र सोही संख्यामा सोलो पाइलटहरु सहभागी हुने भएको पुर्व अध्यक्ष एवं प्रतियोगिता निर्णायक समितिका संयोजक योगेश भट्टराईले बताए ।

प्र्रतियोगितालाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा भएको  नाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ३० लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।

 

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
नेपाल र स्कटल्यान्ड खेल्दै
नेपाल र स्कटल्यान्ड खेल्दै
युनाईटेड किन्न कतारी बैंकरको पाँचौ बोली पेश
युनाईटेड किन्न कतारी बैंकरको पाँचौ बोली पेश
बार्सिलोना फर्कन चाहन्थे तर ...
बार्सिलोना फर्कन चाहन्थे तर ...
चीनको सामना गर्दै नेपाल
चीनको सामना गर्दै नेपाल
वेस्ट ह्यामलाई युरोपा कन्फरेन्स लिगको उपाधि
वेस्ट ह्यामलाई युरोपा कन्फरेन्स लिगको उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP