• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधवार, माघ ७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
अन्य
  • गृहपृष्ठ
  • अन्य
एन्फाले ईतिहास मेट्न खोजेको हो ?
64x64
आइतवार, जेठ ११, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको सहिद स्मारक ए डिभिजन लिगको प्राविधिक प्रतिवेदन (टेक्निकल रिपोर्ट)मा त्रुटि देखिएको छ ।

शीर्ष डिभिजनको लिग फुटबलका प्राविधिक पक्ष समावेश गर्दै फुटबल संघले सार्वजनिक गरेको प्रतिवेदनमा एन्फा कप्लेक्सका बिषयमा राखिएको जानकारीमा त्रुटी देखिएको हो ।

प्रतिवेदनमा ललितपुरको सातदोबोटास्थित एन्फा कम्प्लेक्स फिफाको गोल प्राजेक्टबाट बनेको उल्लेख गरिएको छ । एन्फाले केन्द्रिय कार्यालय सहित होस्टेल, मैदान, प्यारापिट लगायतका संरचना फिफाको लगानीमा बनेको बताएको छ ।

एन्फाको सार्वजनिक गरेको प्रतिवेदनमाथि पूर्व अध्यक्ष गणेश थापाले भने आपत्ती जनाएका छन् । थापाले नेपालले आफ्नै स्रोत साधानबाट बनाएको पूर्वाधारलाई ईतिहासबाट मेट्न खोजेको भन्दै आपत्ती जनाएका हुन् ।

पूर्व अध्यक्ष थापालो दशरथ रंगशालामा आयोजना भएको विभिन्न प्रतियोगिताको दर्शकबाट उठेको रकमलाई सदुपयोग गर्दै केन्द्रिय कार्यालय, एन्फा होस्टेल, खेल मैदान र सानो प्यारापिट बनेको उल्लेख गर्दै प्रतिवेदनमा राखिएको गलत जानकारी सच्चाउन माग गरेका छन् ।

एन्फाले शनिबार लिगका सम्पूर्ण प्राविधिक पक्ष विश्लेषण गर्दै रिपोर्ट सार्वजनिक गरेको थियो । साथै रिपोर्टमा सम्पूर्ण ए डिभिजन क्लबका जानकारी सहित लिग अवधिको स्वास्थ्य, सुरक्षा, म्याच कमिसनरको रिपोर्ट समेत समावेश गरिएको थियो । एन्फाले फुटबल ईतिहासमा पहिलो पटक प्राविधिक रिपोर्ट सार्वजनीक गरेको दाबी गरेको छ ।

तर आफ्नै मुख्यालय निर्माणको पुरा जानकारी प्रतिवेदनमा समावेश गर्न नसक्दा पहिलो पटक सार्वजनिक प्रतिवेदन विवादीत बनेको हो ।

एन्फाले प्रतिवेदनमा पुरा जानकारी राख्ने बिषयमा आफ्नो त्रुटी भएको स्विकार गरेको छ । एन्फा प्रवक्ता किरण राईले लेख्ने क्रममा भाषा नपुगेकाले प्रतिवेदनमा गल्ती भएको स्विकार गरे ।

'सन् २००० पछि गोल प्राजेक्ट सुरु भएको हो । त्यसअघिनै कार्यालय भवन, होस्टेल र प्राकृतिक मैदान नेपालले बनाएको सत्य हो ।' उनले खेलपाटीसंग भने, 'प्रोजेक्ट सुरु भएपछि कृत्रिम मैदान बनाउने, प्यारापिट थप्ने र होस्टेलको दुई तल थप्ने काम भएको हो । गोल प्रोजेक्टबाट आधुनिक संरचना बनेको हो ।'

उनले एन्फाले आफ्नै स्रोतबाट मुख्य कार्यालय सहितका परियोजना सुरु भएको उल्लेख गर्दै गोल प्रोजेक्टबाट संरचनाले आधुनिक स्वरुप पाएको बताए ।

'प्रतिवेदनमा भएको त्रुटि नियत भन्दा पनि गल्ती हो । गलत भएको कुरालाई सच्चाउन समस्या छैन । अझ विस्तृतमा खोजी गरेर सच्चाउने कुरा गाह्रो छैन ।' उनले भने ।

'एन्फाले कसैको ईतिहासलाई गुमराहमा राख्ने कारण छैन । गल्ती भएको हुन सक्छ, सच्चाउन तयार छौ ।' प्रवक्ता राईले थपे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनोनयनको ब्यवस्था खारेज , वरिष्ठ उपाध्यक्ष निर्वाचनबाट
आधा वर्ष बित्यो, बसेन राखेपको बोर्ड बैठक
सुदूरपश्चिम स्पोर्टस अवार्ड चैतमा
प्रिन्स र जेशिका च्याम्पियन
एकेडेमी संचालनको लागि एन्फा र पुलिसको सहकार्य
राष्ट्रव्यापी स्नुकर माघ अन्तिम साताबाट 
  • ताजा समाचार
  • खेल आज
मेस्सीको प्रतिबन्धविरुद्ध बार्सिलोनाले अपिल गर्ने
आर्मीलाई जितका लागि १ सय ३२ रनको लक्ष्य
धनगढी क्रिकेट एकेडेमीलाई सगरमाथाको प्रायोजन
कप्तान करुणारत्नेले दोस्रो टेस्ट गुमाउने
सुदूरपश्चिमद्वारा पुलिसलाई १११ रनको लक्ष्य
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP