भिआइटी गण्डकीको मुख्य प्रायोजक
गण्डकी प्रदेश क्रिकेट संघलाई अष्ट्रेलियाको प्रतिष्ठित शैक्षिक संस्था भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (भिआइटी), मेलबर्नले प्रायोजन गरेको छ।
गण्डकी प्रदेश क्रिकेट संघलाई अष्ट्रेलियाको प्रतिष्ठित शैक्षिक संस्था भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (भिआइटी), मेलबर्नले प्रायोजन गरेको छ।
एक्सट्रिम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारमा आर्थिक सहयोग गर्ने भएको छ।
आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत नेपाल र इटालीबीचको खेलको अवसरमा भक्तपुरमा विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना हुने भएको छ।
खेलकुद अपेरियल ब्रान्ड केटिएम सिटीले क्लब फुटबलहरूको साझा संस्था नेपाल फुटबल क्लब एसोसिएसन (एनएफसीए)लाई खेल सामग्री प्रायोजन गर्ने भएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी अब भाटभटेनी सुपरमार्केटका स्टोरहरूमा उपलब्ध हुने भएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइजी चितवन राइनोजले मुस्ताङ राइसलाई आधिकारिक फुड पार्टनरको रुपमा जोडेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइजी लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम बैंक पार्टनर’ छनोट गरेको छ।
भायानेट कर्पोरेट क्रिकेट लिग २०२५ को दोस्रो संस्करण आगामी भदौ दोस्रो साताबाट सुरु हुने भएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने बृज इन्टरनेसनल एडुकेसनल कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई सदस्य आरिफ शेख र आसिफ शेख टेक्नो मोबाइलको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।
राष्ट्रिय भलिबल टिमका स्पाइकर मान बहादुर श्रेष्ठ फेवा एजुकेसन एन्ड माइग्रेसनको ब्रान्ड एम्बासडर बनेका छन् ।
आज बुधबारबाट लागू हुने गरि केटीएम सिटीले यो अफर बजारमा ल्याएको हो ।