डेनमार्कविरुद्ध फिनल्याण्ड : प्लेयर्स टु वाच
कोपनहेगनमा घरेलु टिम डेनमार्कले फिनल्याण्डसँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
कोपनहेगनमा घरेलु टिम डेनमार्कले फिनल्याण्डसँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा प्रतिस्पर्धा गर्दै वेल्स र स्विजरल्याण्डले युरोकपको सुरुवात गर्ने छन् । दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
सन् १९८० को युरोमा बेल्जियम पश्चिम जर्मनीको शिकार भएको थियो । जहाँ पहिलो पटक फाइनल पुग्दा उपविजेतामा सिमित भएको थियो । ४१ वर्ष पछि मार्टिनेजले विश्वको शीर्ष स्थानमा रहेको बेल्जियमलाई पहिलोपटक फाइनलमा पुर्र्याउने प्रयास गर्नेछन् ।
कोपनहेगनमा घरेलु टिम डेनमार्कले फिनल्याण्डसँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा प्रतिस्पर्धा गर्दै वेल्स र स्विजरल्याण्डले युरोकपको सुरुवात गर्ने छन् । दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
युरोकपमा आज समूह 'ए' को एक खेल र समूह 'बी' दुई खेल हुनेछ ।
रोममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद सुरुवात गरेको हो ।
इटालीको रोममा एक समारोहकोबीच युरोकप फुटबल सुरु भएको हो ।
इटालीको रोमस्थित ओलम्पिक स्टेडियममा जारी खेलको पहिलो हाफ सकिएको छ ।
इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा १६ हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ ।
पछिल्लो पटकको युरो सन् २०१६ मा फ्रान्समा नै आयोजना भएको थियो । आयोजक फ्रान्सलाई कप्तान क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले १–० गोलको अन्तरले उपाधि रक्षा गरेको थियो ।