सोमबार, असोज ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. डेनमार्कलाई फिनल्याण्डको चुनौती

डेनमार्कलाई फिनल्याण्डको चुनौती

२०२१ जुन १२, शनिबारखेलपाटी संवाददाता

डेनमार्कलाई फिनल्याण्डको चुनौती

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) हुने दोस्रो खेलमा डेनमार्क र फिनल्याण्डले प्रतिस्पर्धा गर्दैछन् ।

कोपनहेगनमा घरेलु टिम डेनमार्कले फिनल्याण्डसँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा डेनमार्क जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ ।  फिनल्याण्ड पनि डेनमार्कलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ  । त्यसैले दुई चिरपरिचित प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

तुलनात्मक रुपमा डेनमार्क टिम बलियो देखिएको छ । हेड टु हेडमा समेत डेनमार्कको टिम बलियो देखिएको छ ।

डेनमार्क र फिनल्याण्डले हालसम्म ५९ खेल खेलेका छन् । जसमा डेनमार्कले ३८ खेल जितेको छ ।

फिनल्याण्डले ११ खेल जित्दा दुई टिमबीचको १० खेल बराबरीमा सकिएको छ ।

Finland striker Teemu Pukki

युरोको आफ्नो पहिलो खेलमा डेनमार्कलाई चोटले सताउने छैन । डेनमार्कको टिम पूर्ण फिट रहेका छन् ।

डेनमार्कलाई क्रिस्टियन एरिक्सन, मार्टिन ब्रेथवेट र युसुफ पाउलसेन जस्ता खेलाडीको साथ रहने छ ।

फिनल्याण्डलाई समेत खेलाडीको चोटले सताउने छैन । फिनल्याण्डका मुख्य हतियार टिमु पुकी चोटमुक्त हुँदै टिममा फर्किसकेका छन् ।

यो पढ्नुहोस ।

युरोपको च्याम्पियन ‘डेनिस डायनामाइट’

 
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पीएसजीका खेलाडी बालोन डी’ओर अवार्डमा नजाने

पीएसजीका खेलाडी बालोन डी’ओर अवार्डमा नजाने

फुटबल छाडेर ओलम्पिकमा दौडिँदै मिखाइलो

फुटबल छाडेर ओलम्पिकमा दौडिँदै मिखाइलो

रियलनजिक पुग्दै बार्सिलोना

रियलनजिक पुग्दै बार्सिलोना

Bhat Bhateni
डिककले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता

डिककले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता

साँझ यूएई उड्दै नेपाली टोली

साँझ यूएई उड्दै नेपाली टोली

फिका हुँदै भारत र पाकिस्तानको  ‘राइभलरी’

फिका हुँदै भारत र पाकिस्तानको ‘राइभलरी’

पीएसजीका खेलाडी बालोन डी’ओर अवार्डमा नजाने

पीएसजीका खेलाडी बालोन डी’ओर अवार्डमा नजाने

फुटबल छाडेर ओलम्पिकमा दौडिँदै मिखाइलो

फुटबल छाडेर ओलम्पिकमा दौडिँदै मिखाइलो

रियलनजिक पुग्दै बार्सिलोना

रियलनजिक पुग्दै बार्सिलोना

पहिलोपल्ट आर्सनलले ओपन प्लेबाट खायो गोल

पहिलोपल्ट आर्सनलले ओपन प्लेबाट खायो गोल

भारतको फेरि जित, पाकिस्तानको लज्जास्पद कीर्तिमान

भारतको फेरि जित, पाकिस्तानको लज्जास्पद कीर्तिमान