लोरेन्ट टिममा फर्किए
लिड्समा डिफेन्डर कोरोना पोजेटिभ देखिएपछि सेल्फ आईसोलेसनमा बसेका थिए । उनीसँगै कप्तान सर्जियो बुस्केट्सलाई पनि कोरोना देखिएको थियो ।
By खेलपाटी संवाददाताशुक्रबार, जेठ २८, २०७८
लिड्समा डिफेन्डर कोरोना पोजेटिभ देखिएपछि सेल्फ आईसोलेसनमा बसेका थिए । उनीसँगै कप्तान सर्जियो बुस्केट्सलाई पनि कोरोना देखिएको थियो ।
ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।
दोस्रो युरो स्पेनमा आयोजना भएको थियो । जसमा टिम बढाएर २९ पुर्याएको थियो । उक्त प्रतिस्पर्धाको फाइनलमा आयोजक स्पेनले पूर्व विजेता सोभियत युनियनलाई २-१ ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको थियो ।