• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
युरोकप फुटबलको इतिहास  
खेलपाटी संवाददाता
शनिबार, जेठ २२, २०७८ खेलपाटी संवाददाता
युरोकप फुटबलको इतिहास  

विराज न्यौपाने ।

काठमाडौं । युरोकप फुटबलको सुरुवात सन् १९६० मा फ्रान्सबाट सुरु भएको हो । जसमा १७ राष्ट्रले मात्र सहभागिता जनाएको थियो । पहिलो संस्करणको युरोको फाइनलमा सोभियत युनियनले युगोस्लाभियालाई २–१ ले पराजित गरेको थियो ।

दोस्रो युरो स्पेनमा आयोजना भएको थियो । जसमा टिम बढाएर २९ पुर्याएको थियो । उक्त प्रतिस्पर्धाको फाइनलमा आयोजक स्पेनले पूर्व विजेता सोभियत युनियनलाई २-१ ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको थियो ।

तेस्रो संस्करणको युरोको उपाधि इटालीले जितेको थियो । सन् १९७२ मा आयोजनाको जिम्मा बेल्जियमले पायो । यसै प्रतियोगिताबाट जर्मन एक पावरहाउस टिमको रुपमा विश्व सामू चिनियो । जसले युरो मात्र जितेन, त्यसको दुई वर्ष पछि आयोजना भएको विश्वकपको समेत उपाधि जित्यो ।

सन् १९७६ मा भएको फाइनल खेलमा खेल बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ आयोजक युगोस्लाभियाले वेस्ट जर्मनलाई ५-३ ले पराजित गरेको थियो ।

Belgium-West Germany | Hrubesch is West Germany's hero in EURO 1980 final  against Belgium | UEFA EURO 2020 | UEFA.com

चार चार वर्षमा आयोजना हुँदै आएको युरोको १९९० को संस्करणमा मात्र ८ टोलीले सहभागिता जनाएका थिए । जसमा सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूहको विजेताले फाइनलमा स्थान बनाउने थिए भने दोस्रो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नु पर्ने नियम थियो । यस संस्करणमा वेस्ट जर्मनले बेल्जियमलाई पराजित गर्दै दोस्रो पटक युरोको उपाधि जितेको थियो । त्यसपछिका तीन संस्करण पनि यहिँ फर्म्याटमा आयोजना भएका थिए । जसमा फ्रान्स, नेदरल्यान्ड्स र डेनमार्कले जितेको थियो ।

१९९६ मा आयोजना भएको युरोमा फेरी १६ राष्ट्रले सहभागिता जनाए । वेस्ट जर्मनबाट जर्मनमा रुपान्तरीत जर्मनले यस पटकको युरो उपाधि जितेको थियो । २००० को युरो पहिलो पटक दुई राष्ट्र (नेदरल्यान्ड्स र बेल्जियम) मा आयोजना भयो । १९९८ को विश्वकप विजेता टोली फ्रान्स नै यस युरोको च्याम्पियन बनेको थियो ।

इटालीसँग १–० ले पछि परेको अवस्थामा फ्रान्सले गोल गर्दै ९० मिनेटको समयमा खेल बराबरीमा ल्याएको थियो । त्यसपछि अतिरिक्त समयमा थप एक गोल गर्दै फ्रान्सले युरोको उपाधि जितेको थियो ।

सन् २००४ को युरो आयोजना गरेको पोर्चुगल पहिलो पटक फाइनमा पुगेको थियो । तर, पोर्चुगलले उपाधि जित्न सकेन् । फाइनल खेलमा ग्रिसले पोर्चुगललाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो ।

The History of The UEFA Euro: 1972, Dream Debut for West Germany

२००८ को युरोमा स्पेनले जर्मनलाई पराजित गर्दै उपाधि जित्यो । यहि प्रतियोगिताबाट पावरहाउसको रुपमा अगाडी बढेको स्पेनले त्यसको दुई वर्ष पछि आयोजना भएको विश्वकप र २०१२ मा पोल्याण्ड र युक्रेनमा आयोजना भएको युरोको उपाधि जित्दै आफ्नो स्वर्णिम युगको सुरुवात गरेको थियो । २०१२ को युरोकपमा स्पेनले इटालीलाई ४–० को फराकिलो हार चखाएको थियो ।

पहिलो पटक २४ राष्ट्र सहभागिता रहेको युरो २०१६ को आयोजना फ्रान्सले गरेको थियो । यस पटकको युरोको फाइनलमा आयोजक फ्रान्स र पोर्चुगलबीच भएको थियो । जहा पोर्चुगलले फ्रान्सलाई १-० लेपराजित गर्दै उपाधि जित्यो ।

European Championship | History, Winners, & Facts | Britannica

२०२० मा आयोजना हुनु पर्ने युरो यस वर्ष हुँदैछ । कोरोना महामारीको कारण एक वर्ष पछि सरेको युरो जुन ११ बाट सुरु हुँदैछ ।

लिगकप नकआउटका आधारमा हुने यस प्रतियोगितामा २४ टोलीको सहभागिता रहने छ । यस पटक युरोपको विभिन्न ११ शहरमा खेलहरु आयोजना हुनेछ ।

युरोकप नजिकै गर्दा क्लब फुटबलमा रमाईरहेका समर्थकहरु अब राष्ट्रको समर्थनमा निस्किएका छन् । कोरोना महामारीको बाबजुत समर्थकले यस पटक युरोकपको मज्जा लिने छन् ।

UEFA EURO 2020: meet the teams | UEFA EURO 2020 | UEFA.com

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
मध्यपुर रेलिगेसनबाट जोगियो
मध्यपुर रेलिगेसनबाट जोगियो
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
रोयल्सको दोस्रो जित
रोयल्सको दोस्रो जित
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP