युरोकपको भव्य उद्घाटन (फोटोफिचर)
शुक्रबार, जेठ २८, २०७८खेलपाटी संवाददाता

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल आजबाट सुरु भएको छ ।
इटालीको रोममा एक समारोहकोबीच युरोकप फुटबल सुरु भएको हो ।
रोमस्थित ओलम्पिक स्टेडियम जारी उद्घाटन खेलमा इटाली र टर्कीबीच प्रतिस्पर्धा भईरहेको छ ।
युरोकपको उद्घाटन समारोहको तस्बिर हेर्नुहोस् ।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)