खेल संघमा देखिएको विवाद अन्त्य गर्नुपर्छ : मन्त्री विश्वकर्मा
मन्त्री विश्वकर्माले विगतका कमी कमजोरीबाट पाठ सिकेर त्यसलाई सच्चयाउदै अगाडि बढ्नु पर्ने बताउदै राज्यको श्रोत र साधनले भ्याएसम्म खेलकुदको विकासमा गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री विश्वकर्माले विगतका कमी कमजोरीबाट पाठ सिकेर त्यसलाई सच्चयाउदै अगाडि बढ्नु पर्ने बताउदै राज्यको श्रोत र साधनले भ्याएसम्म खेलकुदको विकासमा गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव केशवकुमार विष्टका पिता केवलमान विष्टको अाज निधन भएको छ ।
क्लबले विश्व एड्स दिवसको अवसर पारेर रक्तदान कार्यकम आयोजना गरेको जनाएको छ ।
एन्फाले राखेपका नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिेना र सदस्यहरु राजेश गुरुङ र इन्दिरा निरौलालाई बधाई तथा शुभकामना दिएको हो ।
आईसीसीको सल्लाहाकार कमिटिले बनाएको विधान अनुसार क्रिकेट विवादको प्रक्रियालाई टुङ्गोमा पु¥याउने गठन गरिएको मोनिटरिङ कमिटिको दोस्रो बैठक काठमाडौंमा बस्न लागेको हो ।
नेपाल जुडो संघका महासचिव समेत रहेका नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठ र नेपाल पारा साइक्लिङ संघका महासचिव रमेश लामालाई जिम्मेवारी दिइएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले जारी गर्न लागेको नयाँ खेलकुद विकास ऐनलाई अर्थमन्त्रालयले ४ वटा सुझाव सहित सहमती दिएको हो ।
तिम्सिनालाई खेलकुद विकास ऐन अनुसार सदस्य पदमा बहाल रहने अवधीभरका लागि उपाध्यक्षमा नियुक्त गरिएको युवा तथा खेलकुद मन्त्री एवं राखेप अध्यक्ष बि.कद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।
राखेपको बोर्ड अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले बुधबार तिमल्सिनालाई बोर्ड उपाध्यक्षमा मनोनयन गरेको हो ।
कुशल प्रशासकका रुपमा चिनिएका खनालसंग राखेपका महत्वपूर्ण विभाग प्रशासन विभाग तथा खेलकुद विकास विभागको प्रमुख भइ काम गरेको अनुभव छ ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले रिक्त रहेको बोर्ड सदस्यका लागि तिमल्सिनासहित ३ पदाधिकारीको नाम सिफारिस गरेका थिए ।