• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आईसीसी मोनिटरिङ कमिटिको बैठक मंसिर २२ मा
खेलपाटी संवाददाता
बिहीबार, मंसिर १३, २०७५ खेलपाटी संवाददाता
आईसीसी मोनिटरिङ कमिटिको बैठक मंसिर २२ मा

काठमाडौं । क्रिकेट विवाद समाधानका लागि आईसीसीले गठन गरेको मोनिटरिङ कमिटिको बैठक मंसिर २२ गते बस्ने भएको छ ।

आईसीसीको सल्लाहाकार कमिटिले बनाएको विधान अनुसार क्रिकेट विवादको प्रक्रियालाई टुङ्गोमा पुर्याउन गठन गरिएको मोनिटरिङ कमिटिको दोस्रो बैठक काठमाडौंमा बस्न लागेको हो ।

बैठकमा आईसीसीका प्रतिनिधि सहित नेपालबाट राखेप र निलम्बित क्यानका प्रतिनिधि सहभागि रहनेछन् ।

‘मंसिर २२ गते बैठक बस्ने तय भएको छ । बढीमा दुई दिनसम्म २२ र २३ गते बैठक बस्नेछ ।’ निलम्बित क्यानका प्रतिनिधि रइस थापाले खेलपाटीसंग भने ।

बैठकमा क्यानको जिल्ला निर्वाचनको बिषयमा औपचारिक छलफल हुने थापाले बताए ।

यसअघि श्रावणको अन्तिम साता काठमाडौंका मोनिटरिङ कमिटिको बैठकले जिल्ला निर्वाचनको बिषयमा कागजात अध्ययन गर्ने र प्रक्रिया पुगेका निर्वाचनलाई मान्यता दिने बिषयमा सहमती जुटाएको थियो ।

थापाले भने, ‘कुन कुन जिल्लाकोे निर्वाचनले आधिकारिक मान्यता पाउने भन्ने बिषयमा छलफल हुन्छ । बैठकले निर्वाचन गर्नुपर्ने जिल्ला र त्यसको प्रक्रियाका बिषयमा निर्णय गर्ने एजेण्डा छ ।’

यसअघिको बैठकले अदालतमा दायर गरेको मुद्वा फिर्ता लिन र क्यानको तदर्थ कमिटि भंग गर्न क्रिकेटका सरोकारवाला पक्षलाई आग्रह गरेको थियो । तर निलम्बित क्यानले विवाद समाधानका रोडम्याप नबनेसम्म मुद्वा फिर्ता लिन नसकिने जिकिर गर्दै आएको छ । यद्वपी उसले बोर्ड बैठकबाट मुद्दा फिर्ता लिने निर्णय गराईसकेको छ ।

यता, राष्ट्रिय खेलकुद परिषदले तीन महिना म्याद राखेर गठन गरिएको तदर्थ कमिटिको कुनै औचित्य नभएको भन्दै त्यसलाई भंग गर्न आवश्यक नरहेको जिकिर गर्दै आएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
नेपाल ‘ए’ ले जित्यो सिरिज
नेपाल ‘ए’ ले जित्यो सिरिज
द्रविडले राजस्थान छाडे
द्रविडले राजस्थान छाडे
हिमालयन शेर्पाको संघर्षपूर्ण जित
हिमालयन शेर्पाको संघर्षपूर्ण जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
प्रिमियर र क्वासन च्याम्पियन
प्रिमियर र क्वासन च्याम्पियन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
देशलाई पदक दिलाउन माहिर विजय
देशलाई पदक दिलाउन माहिर विजय
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP