‘गजेन्द्र सर’लाई १० लाख सहयोग
अभियानबाट संकलित करिब १० लाख रुपैयाँ र ल्यापटप लगायतका सामाग्री आईतबार एक कार्यक्रमको आयोजना गरेर गजेन्द्रलाई हस्तान्तरण गरिएको थियो ।
अभियानबाट संकलित करिब १० लाख रुपैयाँ र ल्यापटप लगायतका सामाग्री आईतबार एक कार्यक्रमको आयोजना गरेर गजेन्द्रलाई हस्तान्तरण गरिएको थियो ।
२०१० सालमा स्थापित नेपाल ब्यायाम मन्दिरको १८ औं साधारण सभा तथा निर्वाचनबाट अध्यक्ष प्रधान पाँच बर्षिय कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
प्रदेश लिग र अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्न प्रदेश नम्बर एक सरकारले अखिल नेपाल फुटबल संघ एन्फासंग ५ बर्षको सम्झौता गरेको छ ।
मोफसलमा हुने गोल्डकपलाई नियमित र व्यवस्थित बनाउन भन्दै एन्फाले दुई श्रेणीमा प्रतियोगिताको वर्गिकरण मापदण्ड तयार गरेको हो ।
काठमाडौंमा भएको परिषद्को २१ औ साधारण सभाले घिमिरेलाई कोपाध्यक्षमा निर्वाचित गरेको छ ।
त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सोमबार राखेपका नवनियुक्त पदाधिकारीको स्वागतमा आयोजित कार्यक्रममा उपाध्यक्ष तिम्सिनाले एकै प्रकृतिका खेलमा रहेका दोहोरो संघलाई लक्षित गरी सो कुरा बताएका हुन् ।
विभागीय टिम पुलिस फुटबल क्लबका भरपर्दा डिफेन्डर समेत रहेका सुबेदी प्रहरी निरिक्षकमा बढुवा भएका हुन् ।
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष रहेका शेर्पाले ९ सदस्यीय कार्यकारी समिति सदस्यमा दक्षिण एसियाली क्षेत्रबाट उम्मेदवारी दिएका हुन् ।
सल्लाहाकार कमिटिले बनाएको विधानमा केन्द्रित रहेर नेपाल क्रिकेट संघ क्यानको नयाँ निर्वाचन गराउने बिषयमा स्वतन्त्र कमिटिको बैठक केन्द्रित हुनेछ ।
बुधबार प्रदेश मुख्यमन्त्री राईसंग छलफल गर्दै एन्फाले प्रदेश स्तरीय लिग अघि बढाउन आग्रह गरेको हो ।
मंगलबार बसेको आइएएएफको बैठकले रुसी खेलाडीमाथिको प्रतिबन्ध सन् २०१९ सम्म यथावत राख्ने निर्णय गरेको हो ।