'एनएनआईपीए बर्ष खेलाडी' अवार्ड आज
संघका अध्यक्ष दिपक श्रेष्ठले उत्कृष्ट खेलाडी सम्मान कार्यक्रमको सबै तयारी पूरा भएको जनाएका छन् ।
संघका अध्यक्ष दिपक श्रेष्ठले उत्कृष्ट खेलाडी सम्मान कार्यक्रमको सबै तयारी पूरा भएको जनाएका छन् ।
गत बैशाखमा भएको एन्फा निर्वाचनमा व्यापक भ्रष्टाचार र आर्थिक अनियमितता भएको बताउँदै चार जिल्लाको समूहले एन्फा नेतृत्वविरुद्वको आन्दोलनको सुरुवात भएको उद्घोष गरेको छ ।
राजधानीमा बुधबार एक पत्रकार सम्मेलन गर्दै काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गर्दै अनियमितता भएको दाबी गरेको हो ।
ए डिभिजन लिगसंगै प्रदेश र राष्ट्रिय लिग अघि बढाउने तयारी गरेको एन्फाले फ्रेन्चाईज लिगलाई समेत सञ्चालनमा ल्याउने निष्कर्श निकालेको हो ।
विश्व च्याम्पियनसिपमा स्वर्ण जितेर नेपाल फर्किएका महर्जनलाई काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरिएको हो ।
संघले प्रत्येक बर्ष आयोजना गर्ने खेलाडी सम्मान कार्यक्रमलाई आदर्श समाजले बार्षिक एक लाख रुपैयाँ उपलब्ध गराउने गरि सहकार्य गरेको हो ।
भौतिक पुर्वाधार निर्माणको कारण देखाउदै माघको अन्तिम साता तय भएको प्रतियोगिता सार्ने तयारी भएको हो ।
नयाँ लोगोका लागि गत साउनमा खुल्ला छनोटका लागि विज्ञापन निकालेको थियो । छनोट हुने लोगोका लागि एन्फाले ५० हजार पुरस्कार समेत राखेको थियो ।
एनएनआईपीए र जनता बैंकबीच आइतबार १० लाख बराबरको पाचँ बर्षे प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उपाध्यक्ष तिमिल्सेनाले खेलकुद क्षेत्रमा हुने राजनीतिकरणमा चुप लागेर नबस्ने बताएका हुन् ।
फागुनको अन्तिम साता विराटनगरमा सुरु हुने प्रतियोगिताका लागि एन्फाले उपाध्यक्ष पंकज नेम्वाङको नेतृत्वमा तयारी समिति गठन गरिसकेको छ ।