• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
राष्ट्रिय खेलकुद विकास ऐनलाई अर्थको सहमती
खेलपाटी संवाददाता
मंगलबार, मंसिर ११, २०७५ खेलपाटी संवाददाता
राष्ट्रिय खेलकुद विकास ऐनलाई अर्थको सहमती

काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐनको मस्यौदालाई अर्थमन्त्रालयले राय सहितको सहमती प्रदान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले जारी गर्न लागेको नयाँ खेलकुद विकास ऐनलाई अर्थमन्त्रालयले ४ वटा सुझाव सहित सहमती दिएको हो ।

२०४८ पछि पहिलो पटक बन्न लागेको राष्ट्रिय खेलकुद विकास ऐनलाई आगामी हिउँदे अधिवेशनमार्फत पारित गर्ने तयारी खेलकुद मन्त्रालयको तयारी छ । ऐनको मस्यौदालाई अर्थले राय सहित सहमती प्रदान गरेपछि खेलकुद मन्त्रालयले त्यसलाई अन्तिम पटक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने तयारी गरेको छ ।

‘अर्थबाट राय सहितको सहमती प्राप्त गरेको छ । चाँडै कानुन मन्त्रालयमा पेश गरेर मन्त्रीपरिषद बैठकमा मस्यौदा पेश गर्ने तयारी गरेका छौ ।’ खेलकुद मन्त्रालयका उपसचिव रत्न कटवालले खेलपाटीसंग भने ।

अर्थमन्त्रालयले बोर्ड गठनको सदस्य संख्या घटाउन, परिषदको बैठक बर्षको २ पटक मात्र आह्वान गर्न, समिति गठनमा सदस्य संख्या घटाउन र कर छुटको व्यवस्था हटाउन खेलकुद मन्त्रालयलाई सुझाव दिएको छ । अर्थको सुझाव सहित मस्यौदालाई अन्तिम रुप दिएर खेलकुद मन्त्रालयले ऐनको ड्राफ्टलाई कानुन मन्त्रालयमा पठाउने तयारीमा जुुटेको छ ।

खेलकुद मन्त्रालयले राज्य पुर्नसंरचना अनुसार खेलकुदको ऐनलाई परिवर्तन गर्ने तयारी गरेको हो । ४६ सालमा प्रजातन्त्र पुर्नस्थापनासंगै खेलकुद विकास ऐन २०४८ जारी गरिएको थियो । सोही ऐनका आधारमा नेपाली खेलकुद अघि बढ्दै आएको थियो ।

संविधानले संघिय संरचना अनुसार खेलकुद मन्त्रालय समेत नयाँ राष्ट्रिय खेलकुद विकास ऐन जारी गर्ने तयारीमा छ । मन्त्रालयले यसअघि ऐनको मस्यौदालाई विभिन्न प्रदेश र केन्द्रमा सरोकारवाला निकायसंग राखेर छलफल गरेको थियो । प्राप्त सुझावका आधारमा मस्यौदालाई अन्तिम रुप दिईएको मन्त्रालयले बताएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
प्रिमियर र क्वासन च्याम्पियन
प्रिमियर र क्वासन च्याम्पियन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
देशलाई पदक दिलाउन माहिर विजय
देशलाई पदक दिलाउन माहिर विजय
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP