'ए' डिभिजन लिग - मनाङसँग सचेत एपीएफ
घरेलु फुटबलमा सफल क्लब मनाङलाई यस सिजन भने गाह्रो पर्ने देखिएको छ । किनकी लामो समयबाट क्लबमा रहेका खेलाडीले यस सिजन मनाङको साथ छोडेका छन् ।
घरेलु फुटबलमा सफल क्लब मनाङलाई यस सिजन भने गाह्रो पर्ने देखिएको छ । किनकी लामो समयबाट क्लबमा रहेका खेलाडीले यस सिजन मनाङको साथ छोडेका छन् ।
गत सिजन तेस्रो स्थान हासिल गरेको थ्री स्टारले बुधबार जावलाखेल युथ क्लबसँग खेल्दै सहिद स्मारक 'ए' डिभिजन लिगको सुरुवात गर्दैछ ।
लिगको चौथो दिन रुस्लान थ्री स्टार क्लबले प्रभु जावलाखेल युथ क्लब तथा मनाङ मर्स्याङ्दी क्लबले बिभागीय टिम एपीएफसंग खेल्नेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पुलिस र शेर्पाले गोलरहित बराबरी खेलेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सरस्वती युथ क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै एनआरटीले सुखद सुरुवात गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एनआरटीले १-० को अग्रता बनाएको छ ।
पुन एक पटक पुलिस लिगमा आफ्नो उपाधि दाबेदारिता प्रस्तुत गर्दैछ । लिगको पाँचौ खेलमा पुलिसले हिमालयन शेर्पासंग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ । खेल दशरथ रंगशाला दिउँसो साढे २ बजे सुरु हुनेछ ।
यस पटक एनआरटी दुई अंक गुमाएर लिगको सुरुवात गर्नेछ । गत सिजन अन्तिम स्थानमा भएको कारण एनआरटीले स्वत दुई अंक गुमाउनेछ ।
लिगको तेस्रो दिन मंगलबार दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक–एक खेल हुनेछन् ।
राजधानीमा सोमबार प्रायोजक सम्झौता तथा टिम घोषणा कार्यक्रममा बोल्दै हिमालयनका मुख्य प्रशिक्षक सन्जिब बुढाथोकीले टिमको लक्ष्य शीर्ष चार रहेको बताए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा च्यासलले संकटालाई २–० ले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा च्यासलले १-० गोल अन्तरले अग्रता बनाएको छ ।