आर्मीको विजयी सुरुवात
सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।
By नमीन ढकालसोमबार, मंसिर ३०, २०७६
सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।
फेरि एक पटक शहिद स्मारक ए डिभिजन लिगमा दुबै टिम उपाधि लक्ष्य सहित मैदान उत्रदै छन् । लिगको तेस्रो खेलमा संकटा र च्यासलबीच प्रतिस्पर्धा हुन लागेको हो ।
लिगको पुर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक नविन न्यौपानेले गत सिजन च्याम्पियन बन्ने लक्ष्य भएपनि आफ्नै गल्तीका कारण मौका गुमाएको बताएका थिए ।
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (सोमबार) दुई खेल हुदैछन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा मछिन्द्रले २-० को अग्रता बनाएको छ ।
शनिबार एन्फा कम्प्लेक्समा ब्रिगेड ब्वाईजविरुद्वको खेलमा मछिन्द्रले अग्रता बनाएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।