आइतबार, ०१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

'ए' डिभिजन लिग - एनआरटी र सरस्वतीको अंक जोड्ने दाउ

मंगलबार, ०१ पौष २०७६नमीन ढकाल
'ए' डिभिजन लिग - एनआरटी र सरस्वतीको अंक जोड्ने दाउ

गत सिजनकाे लिगमा एनअारटी क्लबका खेलाडि । फाइल फाेटाे

Loading ad...
mustang rice ad

काठमाडौं ।

गत बर्षको लिगमा रेलिगेशन थिएन । एनआरटी भाग्यबस रेलिगेशनबाट बच्यो । कारण एनआरटीले अन्तिममा रहेर लिगको अन्त्य गरेको थियो ।

यस पटक एनआरटी दुई अंक गुमाएर लिगको सुरुवात गर्नेछ । गत सिजन अन्तिम स्थानमा भएको कारण एनआरटीले स्वत दुई अंक गुमाउनेछ ।

मंगलबार लिगको चौथो खेलमा एनआरटीले सरस्वती युथ क्लबसंग प्रतिस्पर्धा गर्न लागेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ ।

लिगको पहिलो खेलमा दुबै टिम स्पष्ट तीन अङ्क बटुल्न प्रयास गर्नेछन् ।

एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्य पहिलो खेल निकै महत्वपूर्ण हुने हुँदा तीन अंकको लागि खेल्ने बताउँछन् ।

“पहिलो खेल सबै क्लबको लागि महत्वपूर्ण हुन्छ । त्यसैले सरस्वतीविरुद्ध तीन अंकको लागि खेल्छौ ।“ गतबर्ष च्यासल युथ क्लब हेरेका शाक्य भन्छन् ।

उनको प्रशिक्षणमा गतबर्ष च्यासलले आठौंं स्थान प्राप्त गरेको थियो । नेपाल यू–२३ टिम समेत हेरिसकेका उनी एनआरटीलाई शीर्ष ६ भित्र अटाउने लक्ष्यमा छन् ।

एनआरटीले यस पटक राष्ट्रिय टिमका पुर्ब सदस्य प्रकाश बुढाथोकी, सागका स्वर्ण बिजेता टिमका सदस्य स्ट्राइकर राजेश पराजुली सहित नेपाल पुलिस क्लबका पुर्ब कप्तान बिक्रम धिमाललाई मुख्य खेलाडीको रुपमा क्लबमा जोडेको छ ।

गत सिजन दुवै क्लबको भिडन्तमा सरस्वतीले २–१ ले बाजी मारेको थियो ।

खेलमा सरस्वतीका राज शाही म्यान अफ दि म्याच घोषित भएका थिए ।

यता, सरस्वतीका प्रशिक्षम प्रदिप नेपाल पुन एनआरटीलाई लिगमा हराउने योजना रहेको बताउँछन् । गत बर्ष सरस्वती हेरेका उनी एनआरटीसंग सोही नतिजा निकाल्ने प्रष्ट पार्छन् ।

“एनआरटीविरुद्ध खेल्न टिम तयार छ, खेलाडी तयार छन् । हामी तीन अंकको लागि खेल्छौ ।“ उनी भन्छन् ।

प्रशिक्षक नेपाल क्लबका बिदेशी खेलाडी पहिलो खेलमै उपलब्ध हुने कारण जित निकाल्न सहज हुने बताउँछन् ।

लिगको चौथो खेलसम्म आईपुग्दा अन्य क्लबको भिषा समस्या आउँदा बिदेशी खेलाडी खेल्न पाएका छैनन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने