• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड दौड
  • गृहपृष्ठ
  • दौड
बंगलादेशमा नेपालका विश्वरामलाई रजत
बंगलादेशमा नेपालका विश्वरामलाई रजत ढाकामा बुधबार १५ सय मिटर दौडमा ४ मिनेट ३०.१५ सेकेण्डको समय निकाल्दै विश्वरामले रजत पदक जितेका हुन् ।
एथलेटिक्स टोली बंगलादेश प्रस्थान
एथलेटिक्स टोली बंगलादेश प्रस्थान ढाकामा मंसिर २७ देखि २९ गतेसम्म आयोजना हुने पाँचौं संस्करणको प्रतियोगितामा सहभागीता जनाउन नेपालको एथलेटिक्स टिम बंगलादेश प्रस्थान गरको हो । 
बंगलादेशमा हुने बीकेएसपी कप एथलेटिक्समा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने
बंगलादेशमा हुने बीकेएसपी कप एथलेटिक्समा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालका ४ पुरुष र ३ महिला खेलाडीले सहभागिता जनाउने एथलेटिक्स परिवार नेपालले जनाएको छ ।
नवौं राष्ट्रिय : एथलेटिक्समा आर्मी १९ स्वर्णसहित टिम च्याम्पियन
नवौं राष्ट्रिय : एथलेटिक्समा आर्मी १९ स्वर्णसहित टिम च्याम्पियन सर्वाधिक ३९ स्वर्ण पदक रहेको एथलेटिक्समा १९ स्वर्ण जित्दै आर्मी  टिम च्याम्पियन बनेको हो ।
नवौं राष्ट्रिय : एपीएफ अयोग्य हुँदा आर्मीलाई स्वर्ण
नवौं राष्ट्रिय : एपीएफ अयोग्य हुँदा आर्मीलाई स्वर्ण सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कसेली चौधरी सम्मलित आर्मीले ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो ।
नवौं राष्ट्रिय : ४ गुणा ४ सय रिलेमा दुबैमा आर्मीलाई स्वर्ण
नवौं राष्ट्रिय : ४ गुणा ४ सय रिलेमा दुबैमा आर्मीलाई स्वर्ण पोखरा रंगशालामा बिहीबार भएको पुरुषतर्फ सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारसम्मलित आर्मीले ३ मिनेट १८.३६ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेको हो ।
नवौं राष्ट्रिय : जयरानी एक्लैले जितिन् ५ स्वर्ण 
नवौं राष्ट्रिय : जयरानी एक्लैले जितिन् ५ स्वर्ण  ४ सय मिटर महिला हडल्स, १ सय मिटर महिला हडल्स, महिला लङजम्पतर्फ सिंगल र ४ सय मिटर रिले दौड र १६ सय मिटर रिले दौडमा जयरानीसहितको टिम विजयी भयो ।
पार्की दाजुभाईलाई एकै दिन स्वर्ण
पार्की दाजुभाईलाई एकै दिन स्वर्ण नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा बिहीबार एपीएफ क्लबमा आबद्द दाजुभाईले स्वर्ण पदक जितेका छन् ।
नवौं राष्ट्रिय : शिव र निशालाई स्वर्ण
नवौं राष्ट्रिय : शिव र निशालाई स्वर्ण पोखरा रंगशालामा बिहीबार पुरुषतर्फ शिवले निर्धारित दुरी २१.९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
नवौं राष्ट्रिय : ५ हजार मिटरमा गोपीलाई स्वर्ण
नवौं राष्ट्रिय : ५ हजार मिटरमा गोपीलाई स्वर्ण पोखरा रंगशालामा बिहीबार गोपीले स्वर्ण पदक जितेका हुन् ।
नवौं राष्ट्रिय : ज्याभलिन थ्रीमा राष्ट्रिय कीर्तिमानसहित चन्द्रकलालाई स्वर्ण
नवौं राष्ट्रिय : ज्याभलिन थ्रीमा राष्ट्रिय कीर्तिमानसहित चन्द्रकलालाई स्वर्ण पोखरा रंगशालामा बुधबार भएको खेलमा चन्द्रकलाले ४७.६० मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।
नवौं राष्ट्रिय : एथलेटिक्स ४ गुणा १०० मिटर रिलेमा आर्मी र एपीएफलाई स्वर्ण  
नवौं राष्ट्रिय : एथलेटिक्स ४ गुणा १०० मिटर रिलेमा आर्मी र एपीएफलाई स्वर्ण   पोखरा रंगशालामा महिला रिलेमा रमिता थारू, सरस्वती चौधरी, ज्यरानी थारु र निर्मला थापा सम्मलित आर्मीले ४९.६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो ।
नवौं राष्ट्रिय : ज्याभलिन थ्रोमा रोहितलाई स्वर्ण
नवौं राष्ट्रिय : ज्याभलिन थ्रोमा रोहितलाई स्वर्ण
नवौं राष्ट्रिय : एपीएफकी फुलमती र आर्मीका सोमलाई स्वर्ण
नवौं राष्ट्रिय : एपीएफकी फुलमती र आर्मीका सोमलाई स्वर्ण पोखरा रंगशालामा बुधबार भएको दौडमा फुलमतीले निर्धारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन्।
नवौं राष्ट्रिय : ५ हजार मिटरमा सन्तोषीलाई स्वर्ण 
नवौं राष्ट्रिय : ५ हजार मिटरमा सन्तोषीलाई स्वर्ण  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ५ हजार मिटर महिला दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।
म्याराथन धाविका पुष्पा घाइते 
म्याराथन धाविका पुष्पा घाइते  म्याराथन प्रतियोगितामा दौडिरहेको बेला मंगलबार पुष्पा खुट्टामा चोट लागेर घाइते भएकी हुन् ।
First Prev 6 7 8 9 10 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP