बंगलादेशमा हुने बीकेएसपी कप एथलेटिक्समा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने
बिहिबार, मंसिर २२, २०७९खेलपाटी संवाददाता
काठमाडौं । बंगलादेशमा आयोजना हुने ५ औं आमन्त्रित बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा नेपालका ७ जना यू-१७ खेलाडीले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा नेपालका ४ पुरुष र ३ महिला खेलाडीले सहभागिता जनाउने एथलेटिक्स परिवार नेपालले जनाएको छ ।
प्रतियोगिता मंसिर २७ देखि २९ गतेसम्म आयोजना हुनेछ ।
नेपालका पुष्प राज यादव, ऋषि बहादुर कुमाल,सनिल गोर्खाली, विश्वराम कुँवर, काथ्रिन बसुकला, ब्रिटिशा सिल्पकार र सिमा श्रेष्ठले सहभागिता जनाउने छन् ।

बंगलादेशमा हुने बीकेएसपी कप एथलेटिक्समा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने








-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


