नवौं राष्ट्रिय : ज्याभलिन थ्रोमा रोहितलाई स्वर्ण
बुधबार, ०२ कार्तिक २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ज्याभलिन थ्रोको पुरुषमा आर्मीका रोहित चौधरीले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा रोहितले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् ।
एपीएफका रमेश पोखरेलले ५५.४३ मिटर थ्रो गर्दै रजत जिते ।
एपीएफकै मनोज डगौराले ५३.३९ मिटर थ्रो गर्दै कास्य हात पारे ।
नवौं राष्ट्रिय : ज्याभलिन थ्रोमा रोहितलाई स्वर्ण













-1764852721214.jpg&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)

