• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
शारीरिक सुगठन खेलका अग्रज सम्मानित
खेलपाटी संवाददाता
शनिबार, असोज २३, २०७८ खेलपाटी संवाददाता
शारीरिक सुगठन खेलका अग्रज सम्मानित
शारीरिक सुगठन खेलका सम्मानित अग्रजहरु । फोटो : खेलपाटी

काठमाडौं । शारीरिक सुगठन खेलका अग्रजलाई शनिबार सम्मानित गरिएको छ ।

नेपाली शारीरिक सुगठन खेल पिता तथा अमर शहीद धर्मभक्त माथेमाको जन्मदिन पारेर काठमाडौंमा यस खेलका अग्रजलाई सम्मानित गरिएको हो ।

प्रथम राष्ट्रिय शारीरिक सुगठन तथा शक्तितोलन दिवस २०७८ को अवसर पारेर व्यायाम व्यवसायी संघ काठमाण्डौँले शारीरिक सुगठन खेलको उत्थानमा निरन्तर लागि रहेका नेपालका अग्रज खेलाडी शिवलाल श्रेष्ठ, निर्णयक गोविन्द चित्रकार तथा खेल फोटोग्राफर श्याम चित्रकारलाई सम्मान गरेको हो ।

पूर्वमन्त्री कृष्ण गोपाल श्रेष्ठले शारीरिक सुगठन खेलका अग्रजलाई सम्मानित गरे ।

कार्यक्रममा पूर्व अतिरिक्त प्रहरी महानिर्देशक विजयलाल कायस्थ, नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका महासचिव राजन श्रेष्ठ, नेपाल भारत्तोलन सङ्घका सचिव कुमार श्रेष्ठ, भक्तपुर शारीरिक सुगठन सघका अध्यक्ष बाबुकाजी मानन्धर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री श्रेष्ठले पुराना अग्रज पुस्ताको सम्मान कार्यक्रमबाट खेलको माध्यमबाट राष्ट्रको लागि केही योगदान गरौ भन्ने भावना हरेक खेलाडीमा जागृत हुने विश्वास ब्यक्त गरे ।

सम्मानित अग्रज ब्यक्तित्व तथा प्रथम मिष्टर नेपाल शिबलाल श्रेष्ठले यस प्रकारको कार्यक्रम निरन्तर रुपमा आयोजना गर्न र ओझलमा परेका अन्य अग्रज पुस्ताका खेलाडीलाई अगाडी ल्याएर सम्मान दिन सुझाव दिए ।

व्यायाम व्यवसायी संघ काठमाण्डौँका सचिव जगन्नाथ अधिकारीले नयाँ पुस्ताले बिर्सिन लागेका शारीरिक सुगठन खेलमा महत्वपूर्ण योगदान पुर्याउने अग्रज ब्यक्तिलाई संघले हरेक बर्ष सम्मान गर्ने जानकारी गराए ।

सम्मान छनौट समितिका संयोजक बुद्धि जंग कार्कीले नेपाल शारीरिक सुगठन खेलको इतिहास खोजकर्ता तथा रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठसंग बिशेष सुझाव लिनुका साथै बिभिन्न ब्यक्तिसंग सल्लाह र सुझाव लिएर अग्रज व्यक्तित्वको छनौट गरेको जानकारी गराएका थिए ।

 

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
एनकेएलको खेलाडी दर्ता खुल्ला
एनकेएलको खेलाडी दर्ता खुल्ला
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP