• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नेट गेम्स नेट गेम्स
  • गृहपृष्ठ
  • नेट गेम्स
ब्याडमिन्टनको प्रशिक्षक प्रशिक्षण सम्पन्न
ब्याडमिन्टनको प्रशिक्षक प्रशिक्षण सम्पन्न परिषद्को बार्षिक कार्यक्रम अन्तर्गत रहेको रेफ्री तथा प्रशिक्षक तालीम कार्यक्रम अन्तर्गत नेपाल ब्याडमिन्टन संघको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
मनीष र रोनिशालाई स्वर्ण
मनीष र रोनिशालाई स्वर्ण पुरुषमा आरिस महर्जन दोश्रो तथा सुमन शाक्य र जयराम महर्जन तेश्रो भए । महिलामा मनीता सुनुवार दोश्रो तथा सनी अवाले र सुरम्या शाक्य तेश्रो भए ।
वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुने
वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुने प्रतियोगिता अन्तर्गत पुरुष र महिला एकलतर्फको विजेता, उपविजेता तथा तेस्रो स्थान हात पार्नेले क्रमश ८० हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछन् ।
टेबल टेनिस संघलाई महासंघको बिशेष कार्यक्रम
टेबल टेनिस संघलाई महासंघको बिशेष कार्यक्रम बिशेष गरि महिला जुनियर खेलाडीहरुलाई सशक्तिकरण गर्ने लक्ष सहित प्रदान गरिएको कार्यक्रम अन्तरगत स्कुलका शिक्षकहरुलाई पनि प्रारम्भिक टेबल टेनिस खेल सम्वन्धि प्रशिक्षण प्रदान गरिनुका साथै निर्णायक तालिम पनि प्रदान गरिने संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् ।
नोरीले जिते इण्डियन वेल्सको उपाधि
नोरीले जिते इण्डियन वेल्सको उपाधि अमेरिकाको क्यालिफोर्नियास्थित इण्डियन वेल्स टेनिस गार्डेनमा भएको फाइनलमा नोरीले जर्जियाका बासिलासभिलीसँग पहिलो सेटमा पछि परेपनि लगातार दुई सेट जित्दै उपाधि हात परे ।
अष्ट्रेलियन ओपन खेल्न खोप लगाउनु पर्ने
अष्ट्रेलियन ओपन खेल्न खोप लगाउनु पर्ने आगामी वर्ष जनवरी १७ तारिखबाट अष्ट्रेलियन ओपन ग्राण्डस्लाम मेलवर्न पार्कमा आयोजना हुनेछ ।
कृष्ण र दीपकको जोडी च्याम्पियन
कृष्ण र दीपकको जोडी च्याम्पियन कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ कार्यालयको आयोजना तथा घनमंगल युथ फोरम सोसाइटीको सहयोगमा सञ्चालित प्रतियोगिताको फाइनलमा कृष्ण र दीपकको जोडीले विश्वनाथ खनाल र ध्रुव खड्काको जोडीलाई २१–१५ र २१–१५ को सोझो सेटमा पराजित गरे ।
प्रकाश र कुमारको जोडी च्याम्पियन
प्रकाश र कुमारको जोडी च्याम्पियन मनकामना टोल सुधार समाज तथा शीतलनगर टोल सुधार समितिद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–१० र २१–९ को सोझो सेटमा पराजित गरे ।
दीपक र भवानीको जोडी फाइनलमा
दीपक र भवानीको जोडी फाइनलमा गोठाटारको विष्टमा भइरहेको प्रतियोगितामा दीपक र भवानीको जोडीले बाबुराम ढकाल र भुवल तामाङको जोडीलाई २१–८ र २१–१४ को सोझो सेटमा पराजित गरे ।
विष्णु र उमेशलाई उपाधि
विष्णु र उमेशलाई उपाधि कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना तथा कागेश्वरी मनाहोरा नगर खेलकुद विकास समितिको तत्वावधानमा भएको प्रतियोगितामा मनोज खड्का र हरि थापा तथा सिद्धार्थ लामा र अजम्बर श्रेष्ठको जोडी तेश्रो  भए ।
अकी र सर्वानीलाई स्वर्ण
अकी र सर्वानीलाई स्वर्ण धापाखेलस्थित आयोजक टिम टेनिस नेपालको कोर्टमा भएको फाइनलमा अकीले आर्यन गिरीलाई ६–३ र ६–२ को सोझो सेटमा परजित गरे ।
बोरिसलाई स्वर्ण
बोरिसलाई स्वर्ण टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगितामा बोरिसले दर्शिल श्रेष्ठलाई ६–१ र ६–१ को सोझो सेटमा फाइनलमा पराजित गरे ।
दीपक र भवानीको जोडी क्वाटरफाइनलमा
दीपक र भवानीको जोडी क्वाटरफाइनलमा मनकामना टोल सुधार समाज र शीतलनगर टोल सुधार समितिद्वारा संयुक्त आयोजित प्रतियोगितामा दीपक र भवानीको जोडीले प्रमिश ढुंगाना र रुसल न्यौपानेको जोडीलाई २१–८ र २१–१३ को सोझो सेटमा पराजित गरे ।
आयुशा र असबलाई स्वर्ण
आयुशा र असबलाई स्वर्ण यु–९ गर्ल्स सिंगल्स फाइनलमा आयुशाले मेरिशा थापालाई ४–१ र ४–० को सोझो सेटमा पराजित गरिन् ।
जयराम पहिलो
जयराम पहिलो गोड स्पिन टेबलटेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा जयरामले उमेश मानन्धरलाई ११–६, ११–७, ११–९, ५–११ र ११–९ को सेटमा पराजित गरे ।
प्रकाश र कुमारको जोडी क्वाटरफाइनलमा
प्रकाश र कुमारको जोडी क्वाटरफाइनलमा गोठाटारको विष्ट गाउँमा भइरहेको प्रतियोगितामा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–११ र २१–१५ को सोझो सेटमा पराजित गरे ।
First Prev 75 76 77 78 79 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP