बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

कर्पोरेट ब्याडमिन्टनका लागि खेलाडी सार्वजनिक

बुधबार, ०८ मंसिर २०७८खेलपाटी संवाददाता
कर्पोरेट ब्याडमिन्टनका लागि खेलाडी सार्वजनिक
Loading ad...
mustang rice ad

काठमाडौं । काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट आमन्त्रण ब्याडमिन्टनमा सहभागी हुने खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमीले बुधबार पत्रकार सम्मेलन गरी वरीयता अनुसार शीर्ष आठमा परेका खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।

प्रतियोगिता पुस ६ देखि ९ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुनेछ ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, एपीएफका दिपेश धामी, भोजपुरका विकास श्रेष्ठ, एपीएफका साजन ताम्राकार, नेपाल पुलिसका विष्णु कटुवाल, धादिङका सुदिप सेढाई, नेपाल पुलिसका दिपक बोहरा र आर्मीका नविन श्रेष्ठ वरियताको शीर्ष आठमा रहेका छन् र उनीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

यता महिलातर्फ शीर्ष आठ वरीयतामा शीर्ष चारमा आर्मीका चार खेलाडी नङशल तामाङ, अमिता गिरी, अनुमाया राई र रशिला महर्जन रहेका छन् ।

त्यसैगरी, एपीएफका जेसिका गुरुङ र शोभा गौचन पाँचौ र छैटौं वरीयतामा रहेका छन् ।

एपीएफकै सुनैना मुखिया र भोजपुरकी सिता राई सातौं र आठौं वरीयतामा रहेका छन् ।

तर जेसिका र सिताले प्रतियोगितामा सहभागिता नजनाउने भएपछि नवौं वरीयताकी सिमा राजवंशी र दशौँ वरीयताकी सम्झना शर्माले खेल्नेछन् ।

सिमा मोरङकी हुन भने सम्झना बाँकेकी हुन् ।

खेलाडीहरुको खेल्ने टिमको घोषणा भने पछि हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत मेन्स सिंगल्स, वुमेन्स सिगल्स, कर्पोरेट डबल्स, मेन्स डबल्स र बुमेन्स डबल्स गरी पाँच इभेन्ट्स समावेश गरिएको छ ।

विजेता टिमका वरियताप्राप्त खेलाडीले ७५ हजार उपविजेताले ६० हजार, तेस्रो हुनेले ५५ हजार र चौथो स्थान हात पार्नेले ४७ हजार ५ सय नगद प्राप्त गर्नेछन् ।

त्यसैगरी वरीयता प्राप्त खेलाडीलाई दर्ता हुनेवित्तिकै २० हजार दिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलमा म्याच फि बापत २ हजार ५ सय प्रदान गरिनेछ ।

प्रतियोगिताका लागि ४९ लाख ४६ हजार खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको पनि ९००औं गोल

मेसीको पनि ९००औं गोल

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक