• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नेट गेम्स नेट गेम्स
  • गृहपृष्ठ
  • नेट गेम्स
माछापुच्छ्रे टेनिसमा थापाको दोहोरो जित
माछापुच्छ्रे टेनिसमा थापाको दोहोरो जित सोमबार भएको सिंगलतर्फको स्पर्धामा थापाले राजकुमार गुरुङमाथि ६–४, ६–० को सहज जित निकाले । सोही उमेर समुहको डवल्समा झ्याम्पा ढुण्डुपलाई जोडी बनाएका थापा जोडीले बिदुर बिष्ट र काजी गुरुङको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाउन सफल भए ।
माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस सुरु
माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस सुरु कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजीव गुरुङले उद्घाटन गरे।
अष्ट्रेलियन ओपनमा मर्रेलाई वाइल्ड कार्ड
अष्ट्रेलियन ओपनमा मर्रेलाई वाइल्ड कार्ड जनवरीमा आयोजना हुने अष्ट्रेलियन ओपनमा मर्रेले वाइल्ड कार्डबाट इन्ट्री पाएका हुन् ।
पोखरामा माछापुच्छ्रे ओपन भेट्रान्स टेनिस हुने
पोखरामा माछापुच्छ्रे ओपन भेट्रान्स टेनिस हुने कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा पुरुष सिंगल्स÷डबल्स, महिला सिंगल्स÷डबल्स तथा ३५, ४५, ५५ बर्षमाथि पुरुष सिंगल्स÷डबल्स र ६५ बर्षमाथि पुरुष सिंगल्स गरी ११ इभेन्टमा प्रतिस्पर्धा हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
टेलिकमलाई काठमाडौं टिम च्याम्पियनसिपको उपाधि
टेलिकमलाई काठमाडौं टिम च्याम्पियनसिपको उपाधि काठमाडौं ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक आयोजित च्याम्पियनसिप फाईनलको पहिलो खेलको पुरुष एकलमा टेलिकमका रत्नजित तामाङले सिल्क ग्रुपका बिकास श्रेष्ठमाथि २१–१८, २१–१३ को जित निकाल्दै टेलीकमलाई १–० को अग्रता दिलाए ।
सिल्क ग्रुप र टेलीकम फाईनलमा
सिल्क ग्रुप र टेलीकम फाईनलमा दशरथ रङ्गशालाको कभर्डहलमा भएको च्याम्पियनसिपमा नेपाल बिद्युत प्राधिकरणलाई ३–१ ले पराजित गर्दै सिल्क फाईनल प्रवेश गरेको हो ।
पुर्णमान वज्राचार्य स्मृति टेबलटेनिस हुने
पुर्णमान वज्राचार्य स्मृति टेबलटेनिस हुने ‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ हुन लागेको प्रतियोगितामा जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष धम्रमान वज्राचार्यले जनाएका छन् ।
टेलीकम र सिल्क सेमिफाईनलमा
टेलीकम र सिल्क सेमिफाईनलमा आईएमई दुई खेलमा हार ब्यहोर्दै उपाधीको होडबाट बाहिरिएको छ । टेलीकमले नेपाल बिद्युत प्राधिकरण र नेपाल राष्ट्र बैंकमाथि जित निकाल्दै सेमिमा स्थान पक्का गरेको हो ।
सिभाली र असभसम्राट च्याम्पियन
सिभाली र असभसम्राट च्याम्पियन सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा बुधबार गर्ल्समा सिभाली र ब्वाइजमा असभसम्राट च्याम्पियन बनेका हुन्।
कुमारी बैंक र बिद्युत प्राधिकरणको विजयी सुरुआत
कुमारी बैंक र बिद्युत प्राधिकरणको विजयी सुरुआत कुमारीले कान्तिपुर पब्लिकेशनलाई ३–० को जित निकालेको हो ।
अनमोल स्मृति बास्केटबल हुने
अनमोल स्मृति बास्केटबल हुने प्रतियोगितामा १० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक अजय मानन्धरले जनाएका छन् ।
जेभियर र टाइम्सलाई अक्सब्रिज कप
जेभियर र टाइम्सलाई अक्सब्रिज कप आयोजक अक्सब्रिज इन्टरनेसनल कलेजको महालक्ष्मीस्थान कोर्टमा भएको व्याचलर्स फाइनलमा जेभियरले अक्सब्रिजलाई १८–१२ ले पराजित गर्यो । जेभियरका निकेश मगरले १० अंक जोडे ।
महानगर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
महानगर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा सुरु भएको प्रतियोगिता अन्तर्गत महिला एकल, महिला डबल, पुरुष एकल र पुरुष डबलमा गरी चार इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
नाडाललाई कोरोना
नाडाललाई कोरोना २० पटकको ग्रान्डस्लाम विजेता नाडालले सोमबार सामाजिक संजालबाट आफुलाई कोभिड-१९ को संक्रमण भएको जनाएका छन् ।
गोल्डेनगेट र अक्सब्रिज सेमीफाइनलमा
गोल्डेनगेट र अक्सब्रिज सेमीफाइनलमा
राडुकानु बनिन बीबीसी वर्ष खेल व्यक्तित्व
राडुकानु बनिन बीबीसी वर्ष खेल व्यक्तित्व राडुकानुको चयन सार्वजनिक मतको आधारमा भएको थियो र उनले त्यस होडमा टम डेली र एडम पेटीलाई पछाडि छाडिन् ।
First Prev 72 73 74 75 76 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP