• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नेट गेम्स नेट गेम्स
  • गृहपृष्ठ
  • नेट गेम्स
अकी र आरभको जोडीलाई सफलता
अकी र आरभको जोडीलाई सफलता सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले नेपालका आयुशमान हजुर घले र दक्षिण कोरियाका होङ ह्वाङको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे ।
नेपाल प्रहरीलाई स्वर्ण
नेपाल प्रहरीलाई स्वर्ण लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३–० ले पराजित गर्यो ।
प्रणव र सुनिराको विजयी सुरुआत
प्रणव र सुनिराको विजयी सुरुआत नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा सुनिराले भारतकी अनुष्का भोलालाई ६–४, ५–७ र ६–१ को सेटमा हराइन् ।
'जीवनको सबैभन्दा ठूलो जित'
'जीवनको सबैभन्दा ठूलो जित' मेलबर्नमा आइतबार भएको फाइनलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई हराउँदै जोकोभिचले कीर्तिमानी १० औं पटक अष्ट्रेलियन ओपन जितेका थिए ।
जोकोभिचलाई अष्ट्रेलियन ओपनको उपाधि
जोकोभिचलाई अष्ट्रेलियन ओपनको उपाधि मेलबर्नमा आइतबार भएको फाइनलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् ।
सम्झना कप टेबलटेनिसलाई डीएचएस र लि-निङको साथ
सम्झना कप टेबलटेनिसलाई डीएचएस र लि-निङको साथ आयोजक ललितपुर टेबल टेनिस क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितालाई डीएचएस र लि-निङले इक्विपमेन्ट पार्टनरको रुपमा प्रायोजन गरेको जनाएको छ ।
साबालेन्कालाई अष्ट्रेलियन ओपनको उपाधि
साबालेन्कालाई अष्ट्रेलियन ओपनको उपाधि मेलबर्नमा शनिबार भएको फाइनलमा काजकिस्तानकी एलिना रेबाकिनालाई हराउँदै साबालेन्का च्याम्पियन बनेकी हुन् ।
अन्तर्राष्ट्रिय टेनिस सोमबारदेखि
अन्तर्राष्ट्रिय टेनिस सोमबारदेखि यू–१८ उमेर समूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गर्ल्समा ७ राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।
जोकोभिच अष्ट्रेलियन ओपनको फाइनलमा
जोकोभिच अष्ट्रेलियन ओपनको फाइनलमा मेलबर्नमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी खेलाडी टोमी पाउललाई हराउँदै जोकोभिचले फाइनलको यात्रा तय गरेका हुन् ।
सित्सिपास अष्ट्रेलियन ओपनको फाइनलमा
सित्सिपास अष्ट्रेलियन ओपनको फाइनलमा मेलबर्नमा शुक्रबार भएको सेमिफाइनलमा रुसका करेन खाचानोभलाई हराउँदै सित्सिपासले फाइनलमा स्थान बनाएका हुन् ।
देशकै सर्वाधिक धनराशीको ब्याडमिन्टन प्रतियोगिता हुने
देशकै सर्वाधिक धनराशीको ब्याडमिन्टन प्रतियोगिता हुने प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा फागुन ११, १२ र १३ गते प्रतियोगिता हुने बिहीबार पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो ।
टेनिस खेलाडी छनोट
टेनिस खेलाडी छनोट बोरिस अधिकारी, दर्शिल श्रेष्ठ र वृजेश अर्याल छनोट भएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।
जोकोभिच सेमिफाइनलमा
जोकोभिच सेमिफाइनलमा मेलबर्नमा बुधबार भएको खेलमा रुसका एन्ड्री रुबलेभलाई हराउँदै जोकोभिचले सेमिफाइनलमा स्थान बनाएका हुन् ।
स्वर्णधारीलाई सदस्य सचिवको बधाई
स्वर्णधारीलाई सदस्य सचिवको बधाई सदस्य सचिव घिसिङले खेलाडीहरुलाई बधाई प्रदान गर्दैै आगामी दिनमा पनि यस्तै उपलब्धी हासिल गर्न शुभकामना प्रदान गरे ।
पुष्पलाल स्मृती ब्याडमिन्टन फागुनमा
पुष्पलाल स्मृती ब्याडमिन्टन फागुनमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सम्झनामा नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आईरहेको प्रतियोगिताको ११ औं संस्करण फागुन २ देखि ७ गते सम्म आयोजना हुने भएको हो ।
विश्व नम्बर एक स्वेटेक अष्ट्रेलियन ओपनबाट बाहिर
विश्व नम्बर एक स्वेटेक अष्ट्रेलियन ओपनबाट बाहिर मेलबर्नमा आइतबार भएको खेलमा काजकिस्तानकी एलिना रेबाकिनासँग पराजित हुँदै स्वेटेक बाहिरिएकी हुन् ।
First Prev 33 34 35 36 37 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP