• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नेट गेम्स नेट गेम्स
  • गृहपृष्ठ
  • नेट गेम्स
ब्याडमिन्टनमा भारतलाई ६ स्वर्ण
ब्याडमिन्टनमा भारतलाई ६ स्वर्ण पोखरा रगंशालाको ब्याडमिन्टन कोर्टमा शुक्रबार सम्पन्न फाइनल खेलमा भारतले एकाधिकार जमाउँदै ६ स्वर्णपदक जित्न सफल भएको हो । अर्को एक स्वर्ण पदक भने श्रीलंकाले जितेको छ ।
ह्यान्डबल : नेपालको सेमिफाइनल प्रतिद्वन्दी पाकिस्तान
ह्यान्डबल : नेपालको सेमिफाइनल प्रतिद्वन्दी पाकिस्तान समूह 'ए' बाट भारत विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।
टेनिस : प्रेरणालाई कास्य पक्का
टेनिस : प्रेरणालाई कास्य पक्का सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको क्वाटरफाइनलमा प्रेरणाले माल्दिभ्सकी जिना अब्दुल रसिदलाई ७-५ र ६-१ ले पराजित गरिन् ।
टेबलटेनिस : स्यान्टु र पुरुषोत्तमलाई ऐतिहासिक कास्य
टेबलटेनिस : स्यान्टु र पुरुषोत्तमलाई ऐतिहासिक कास्य लैनचौरस्थित टेबलटेनिस हलमा शुक्रबार सेमिफाइनलमा पराजित भएपछि स्यान्टु र पुरुषोत्तमले कास्यमा चित्त बुझाएका हुन् ।
स्यान्टु र पुरुषोत्तम सेमिफाइनलमा
स्यान्टु र पुरुषोत्तम सेमिफाइनलमा बिहीबार भएको क्वाटरफाइनलबाट युवा खेलाडी स्यान्टु श्रेष्ठ र अनुभवी खेलाडी पुरुषोत्तम बज्राचार्यले अन्तिम चारको यात्रा तय गरे ।
ब्याडमिन्टन : नेपाल कास्यमा सिमित
ब्याडमिन्टन : नेपाल कास्यमा सिमित पोखराको ब्याडमिन्टन कोर्टमा बिहीबार भएको सेमीफाईनलमा नेपाली खेलाडीहरुले निराशाजनक प्रदर्शन गरे ।
महिला बास्केटबलमा नेपालको शानदार जित
महिला बास्केटबलमा नेपालको शानदार जित त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको पहिलो खेलमा नेपालले बंगलादेशलाई फराकिलो अन्तरले हराएको हो ।
संरक्षक र प्रणव क्वाटरफाइनलमा
संरक्षक र प्रणव क्वाटरफाइनलमा पहिलो चरणको खेलमा संरक्षक बज्राचार्यले श्रीलंकाका विरावर्ना रनपातावेदिगेलाई ६–३ र ६–४ ले हराए ।
ह्यान्डबल : पुरुषतर्फ नेपाल बाहिरियो
ह्यान्डबल : पुरुषतर्फ नेपाल बाहिरियो पोखरामा बिहीबार भएको दोस्रो खेलमा पाकिस्तानसँग ४३-१९ गोल अन्तरले पराजित हुँदै नेपाल बाहिरिएको हो ।
बास्केटबल : पुरुषमा नेपाल पराजित
बास्केटबल : पुरुषमा नेपाल पराजित त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको हो ।
महिला ह्यान्डबल : नेपाल सेमिफाइनलमा
महिला ह्यान्डबल : नेपाल सेमिफाइनलमा पोखरा रंगशालाको कभर्ड हलमा बंगलादेशमाथि २६-२४ को कठिन जित निकाल्दै नेपाल अन्तिम चारमा पुगेको हो ।
ब्याडमिन्टनमा नेपाललाई तीन कास्य पक्का 
ब्याडमिन्टनमा नेपाललाई तीन कास्य पक्का  पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा बुधबार भएको खेलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ, पुरुष डबल्समा प्रिन्स दाहाल र प्रफूल्ल महर्जन तथा मिक्स डबल्समा विकास श्रेष्ठ र अनुमाया राईको जोडीले सेमीफाइनल यात्रा तय गर्दै काश्य पदक पक्का गरेका हुन् ।
टेबलटेनिसमा नेपाललाई दुई पदक 
टेबलटेनिसमा नेपाललाई दुई पदक  बुधबार लैनचौरस्थितमा भएको खेलमा नेपालले दुई कास्य पदक हात पारेको हो ।
लनटेनिस : टिम इभेन्टमा नेपाललाई पहिलो पदक
लनटेनिस : टिम इभेन्टमा नेपाललाई पहिलो पदक लगातार दुई सिंगल्सको खेल जितेपछि भारतले डबल्स खेल्नुअघि नै स्वर्ण पदक सुरक्षित गरेको थियो ।
पुरुष ह्यान्डबल : नेपालको खराब  सुरुवात
पुरुष ह्यान्डबल : नेपालको खराब सुरुवात पोखरामा बुधबार श्रीलंकासंग नेपाल ३७-३० ले पराजित भएको हो ।
ह्यान्डबल : नेपालको विजयी सुरुवात
ह्यान्डबल : नेपालको विजयी सुरुवात पोखरामा बुधबार श्रीलंकालाई २९-१९ ले हराउँदै नेपालले शानदार सुरुवात गरेको हो ।
First Prev 116 117 118 119 120 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP