• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नेट गेम्स नेट गेम्स
  • गृहपृष्ठ
  • नेट गेम्स
टेनिसको सेमिफाइनलमा नेपाल पराजित
टेनिसको सेमिफाइनलमा नेपाल पराजित नेपालको दुबै टिम भारतसँग पराजित भयो । पुरुषतर्फको टिम इभेन्टमा भारतले नेपाललाई ३–० ले हरायो ।
ब्याडमिण्टन : व्यक्तिगत स्पर्धामा नेपालको खराब प्रदर्शन
ब्याडमिण्टन : व्यक्तिगत स्पर्धामा नेपालको खराब प्रदर्शन पोखरा रंगशालाको कभर्डहलमा मंगलबार पुरुष एकलमा नेपालका दिपेश धामी पाकिस्तानका मुरद अलिसँग २-१, महिला एकलमा रसिला महर्जन श्रीलंकाकी ए. रत्नसिरि कपुरु मुद्दियानसेलेजसँग २-१ र नङ्सल तामाङ भारतकी गायत्री गोपिचन्दसँग २–१ को सोझो सेटमा पराजित भए ।
टेबलटेनिसको पुरुष टिममा नेपाललाई रजत
टेबलटेनिसको पुरुष टिममा नेपाललाई रजत १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबल टेनिसको पुरुष टिममा नेपालले रजत जितेको छ ।
टेबलटेनिसमा नेपाल सेमिफाइनल नजिक
टेबलटेनिसमा नेपाल सेमिफाइनल नजिक लैनचौर स्थित टेनिस हलमा भएको खेलमा नेपालले श्रीलंकामाथि ३-१ सेटको जित हात पारेको हो।
टेनिसको टिम इभेन्टमा नेपाल सेमिफाइनलमा
टेनिसको टिम इभेन्टमा नेपाल सेमिफाइनलमा सातदोबाटोस्थित लन टेनिस कोर्टमा आज भएको क्वार्टरफाइनलको खेलमा नेपालले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
ब्याडमिन्टन : महिला टिममा नेपाल कास्यमा सिमित
ब्याडमिन्टन : महिला टिममा नेपाल कास्यमा सिमित पोखरा रंगशालाको कभर्डहलमा सोमबार भएको सेमिफाइनलमा नेपाल श्रीलंकासँग ३-० को सेटमा पराजित हुँदै कास्यमा सिमित बनेको हो ।
ब्याडमिन्टन : पुरुष टिममा नेपाललाई कास्य
ब्याडमिन्टन : पुरुष टिममा नेपाललाई कास्य पोखरा रंगशालाको कभर्डहलमा सोमबार भएको सेमिफाइनलमा नेपाल श्रीलंकासँग ३-१ को सेटमा पराजित हुँदै कास्यमा सिमित बनेको हो ।
साग ब्याडमिन्टन : टिम इभेन्टमा दुई पदक पक्का
साग ब्याडमिन्टन : टिम इभेन्टमा दुई पदक पक्का पोखरा रंगशालाको कभर्डहलमा नेपालको पुरुष र महिला टिमले तीन खेलमा ३ जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
महिला ह्यान्डबलमा स्वर्णको आशा
महिला ह्यान्डबलमा स्वर्णको आशा पोखरामा अन्तिम तयारी गरिरहेको नेपाली टोलीले घरेलु भूमिमा स्वर्ण जित्दै ऐतिहासिक सफलता प्राप्त गर्ने लक्ष्य राखेको हो ।
ओडिसी क्वाटरफाइनलमा
ओडिसी क्वाटरफाइनलमा ओडिसीले स्किब्सलाई ३८–२० ले पराजित ग¥यो । ओडिसीका साजन तामाङले ८ अंक जोडे ।
हिमालयलाई उपाधि
हिमालयलाई उपाधि हिमालयले ज्ञान निकेतनलाई ३९–३५ ले पराजित गर्यो । हिमालयका रुबन कार्कीले २२ अंक जोडे ।
सागमा स्वर्ण जित्ने टेनिस खेलाडीलाई ५० हजार
सागमा स्वर्ण जित्ने टेनिस खेलाडीलाई ५० हजार खेलाडीलाई शुभकामना दिन मंगलबार आयोजित कार्यक्रममा नेपाल टेनिस संघका केन्द्रीय महासचिव समेत रहेका काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुलले नगद पुरस्कार घोषणा गरेका हुन् ।
ब्याडमिन्टन हलको निर्माण कार्य अन्तिम चरणमा
ब्याडमिन्टन हलको निर्माण कार्य अन्तिम चरणमा साग नजिकिदै गर्दा पोखरामा बन्दै गरेको ब्याडमिन्टन हलको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको हो ।
साग विशेष : ब्याडमिन्टनले निराश नपार्ने
साग विशेष : ब्याडमिन्टनले निराश नपार्ने सागको इतिहास हेर्दा सन् २००४ बाट मात्र ब्याडमिन्टन खेल समावेश गरिएको थियो । अर्थात, सुरुवाती ८ संस्करणसम्म ब्याडमिन्टनलाई सागमा समावेश गरिएन ।
साग विशेष : टेटेमा नतिजा सुधारको आश
साग विशेष : टेटेमा नतिजा सुधारको आश घरेलु भुमीमा हुन लागेको सागमा टेबल टेनिसले ठुलो लक्ष्य राखेको छ । स्वर्ण जित्ने लक्ष्य सहित नेपाली टिमले तयारी गरिरहेको छ ।
भ्याली पब्लिक र ग्रिनल्यान्ड च्याम्पियन
भ्याली पब्लिक र ग्रिनल्यान्ड च्याम्पियन ब्वाइज फाइनलमा ग्रिनल्यान्डले आयोजक भ्याली पब्लिकलाई ५७–५२ ले पराजित गर्यो।
First Prev 117 118 119 120 121 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP