• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
अन्तरनगर कराते प्रतियोगिता हुने
अन्तरनगर कराते प्रतियोगिता हुने शुक्रबारबाट आयोजना हुने प्रतियोगिता तार्केश्वोर नगरपालिकाको धार्मिक महत्त्व रहेको प्राचीन स्थान मनमैजुको मन्दिर प्रङगनमा हुनेछ ।
इलाममा फागुन २९ बाट राष्ट्रिय कराते प्रतियोगिता
इलाममा फागुन २९ बाट राष्ट्रिय कराते प्रतियोगिता कोभिड संक्रमणका कारण विगत ३ बर्ष देखि ठप्प बनेको इलामको कराते मेयर कप प्रतियोगिताबाट चलायनमान बन्न लागेको हो ।
ग्रेडिङ सम्पन्न
ग्रेडिङ सम्पन्न ग्रेडिङ भार्देव डोजोका प्रमुख प्रशिक्षक एवं अध्यक्ष दिलबहादुर घलानले सञ्चालन गरेका थिए ।
एसियन युथ तथा जुनियर बक्सिङमा तीन नेपाली खेलाडी
एसियन युथ तथा जुनियर बक्सिङमा तीन नेपाली खेलाडी नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र खेलकुद महाशाखा प्रमुख सहसचिव लक्ष्मी प्रसाद भट्टराई, बक्सिङ संघका अध्यक्ष राम अवालेले लगायतले बिदाइ गरे ।
देउराली टिम च्याम्पियन
देउराली टिम च्याम्पियन नगदेश ३ स्वर्ण, १ रजत र ४ कांस्य साथ दोश्रो भयो । तेश्रो स्थानको च्याम्पियनले २ स्वर्ण, ३ रजत र ३ कांस्य हात पार्यो ।
फुरी र डिलियनबीचको भिडन्त अप्रिलमा
फुरी र डिलियनबीचको भिडन्त अप्रिलमा ३३ वर्षीय फुरी ३१ फाइटमा अपराजित रहेका छन् । तर, उनी २०१८ पछि रिङ उत्रिएका छैनन्।
दिलिप स्मृति तेक्वान्दो भोलिदेखि
दिलिप स्मृति तेक्वान्दो भोलिदेखि प्रतियोगितामा विभिन्न जिल्ला, डोजाङ र स्कुलका १ सय ७१ खेलाडीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष राजेन्द्री खत्रीले जनाएका छन् ।
डोजाङ प्रमुख पुरस्कृत
डोजाङ प्रमुख पुरस्कृत माघ २८ गते भएको प्रतियोगिताको पुरुषमा अल्पाइनका पुष्पप्रसाद गौतम पहिलो, मैजुकुमारीका नोर्बु मोक्तान दोश्रो तथा बालाजुका सुरेश मानन्धर र योन्सुकका दुर्गामान तामाङ तेश्रो भएका थिए ।
सुरजको विजयी सुरुआत
सुरजको विजयी सुरुआत उदघाटन कार्यक्रममा सुनसरी जिल्ला बक्सिङ संघका अध्यक्ष विकासकुमार गुवाजुलगायत अतिथिद्वारा यस क्षेत्रका फेदर वेट ५७ किलो तौल समुहमा देशको प्रतिनिधत्व गर्दै अन्तर्रष्ट्रिय स्तरमा नेपाललाई पदक जिताउन सफल तीन जना खेलाडीहरु ओलम्पियन तथा नेपाल बक्सिङ संघका उपाध्यक्ष नरेन्द्र लिम्बु पोमो, सुनसरी जिल्ला बक्सिङ संघका वरिष्ठ प्राविधक सल्लाहकार एवं पुर्व बक्सिङ प्रशिक्षक एवं दक्षिण एशियालीका पदकधारी श्री अनुपकुमार लामा र बक्सिङ्गका सहायक प्रशिक्षक एवं दक्षिण एशियाली खेलकुदमा रजत पदक विजेता निमा तामाङ्गलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कृष्ण प्रसाद भट्टराई स्मृति कराते चैतमा   
कृष्ण प्रसाद भट्टराई स्मृति कराते चैतमा    नेपाल लोकतान्त्रिक खेलकुद संघ तथा जिल्ला प्रमुख डोजो ललितपुरले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैतको २४ २५ र २६ गते हुने जनाएको छ ।
पुष्प र चन्दुलाई स्वर्ण
पुष्प र चन्दुलाई स्वर्ण पुरुषमा पुष्पले ६.३० अंक तथा महिलामा चन्दुले ६.७६ अंक जोडे ।
सुनसरी मुवाँथाईको अध्यक्षमा थापा मगर 
सुनसरी मुवाँथाईको अध्यक्षमा थापा मगर  धरानमा एक कार्यक्रमको आयोजना गरी मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको जानकारी दिइएको हो ।
नेपालका तीन खेलाडीलाई पदक
नेपालका तीन खेलाडीलाई पदक प्रतियोगितामा नेपाललगायत अमेरिका, फिलिपिन्स, स्विट्जरल्यान्ड, मकाउ, स्लोभेनियालगायतका राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
डोजाङ प्रमुखको पुम्से हुने
डोजाङ प्रमुखको पुम्से हुने प्रतियोगितामा विभिन्न २ सय डोजाङका २ सय डोजाङ प्रमुखहरुको सहभागिता रहने आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
बक्सिङ संघको साधारणसभा सपन्न
बक्सिङ संघको साधारणसभा सपन्न जुमबाट सञ्चालित साधारण सभाको प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले साधारण सभाको उद्घाटन गरे ।
बक्सिङ संघको साधारण सभा महासचिवले बहिष्कार गर्ने
बक्सिङ संघको साधारण सभा महासचिवले बहिष्कार गर्ने कोभिडको  महामारीको समय राष्ट्रिय खेलकुद परिषद्ले पनि कुनै पनि खेलकुदका गतिविधि सञ्चालन नगर्न निर्देशन जारी गरेको अवस्थामा अटेर गर्दै साधारणसभा हुन लागेको समेत उनले बताएका छन् ।
First Prev 46 47 48 49 50 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP