• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
सन्जित र मनीता उत्कृष्ट खेलाडी
सन्जित र मनीता उत्कृष्ट खेलाडी उत्कृष्ट खेलाडीलाई प्रतियोगिताको प्रमुख प्रायोजक स्व. अम्बिकाबहादुरका परिवारले जनही १ सय अमेरिकी डलर, आयोजक नेपाल जुडो संघका अध्यक्ष दपिकहर्ष वज्राचार्यले जनही ४ हजार र अमेरिकामा बस्दै आएका पूर्व जुडो खेलाडी अभिनव राणाले जनही ५ हजार नगद पुरस्कार प्रदान गरे ।
थाइल्याण्डमा पुनमलाई कास्य
थाइल्याण्डमा पुनमलाई कास्य पुनमले महिला ६० केजी तौल समूहमा कास्य पदक जित्न सफल भएकी हुन् ।
एकै परिवारका तीन खेलाडीलाई पदक
एकै परिवारका तीन खेलाडीलाई पदक पुरुष ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र ५२ केजीमुनि बहिनी बन्दी सहायता नियोग (पाम) की देवकीमाया श्रेष्ठले स्वर्ण तथा ४८ केजीमुनि पामकै अर्की बहिनी निशा श्रेष्ठले कांस्य जिते ।
सरोजलाई तीन स्वर्ण
सरोजलाई तीन स्वर्ण पेयर पुम्सेमा भने सरोजले अर्चना साम्पाङसँग मिलेर फाइनलमा रवि थापा र आकृति क्षेत्रीलाई हराए । टिमतर्फ रवि थापा, पविन्द्र साम्पाङसहितको टोलीसँग मिलेर सरोजले स्वर्ण प्राप्त गरे ।
राष्ट्रिय करातेमा प्रहरी टिम च्याम्पियन
राष्ट्रिय करातेमा प्रहरी टिम च्याम्पियन पुलिसले ४ कास्य पदक पनि जित्यो । टिम च्याम्पियन बनेसँगै पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ ।
इमान अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु
इमान अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु प्रतियोगिताको राखेपका उपाध्यक्ष शिव कोइरालाले तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई खेल सामाग्री प्रदान गरी एक कार्यक्रमबीच उद्घाटन गरे ।
गंगारामलाई स्वर्ण
गंगारामलाई स्वर्ण पुरुष ६० केजीमा बाग्मतीका सन्तोष श्रेष्ठले स्वर्ण जिते । उनले फाइनलमा सुदूरपश्चिम प्रदेशका रोशन भट्टलाई हराए । लुम्बिनीका सोनम राय घर्ती मगर र मधेश प्रदेशका सरोज पासवान तेश्रो भए ।
इमान अन्तर्राष्ट्रिय तेक्वान्दो भोलिदेखि
इमान अन्तर्राष्ट्रिय तेक्वान्दो भोलिदेखि प्रतियोगितामा नेपालसहित, युके र भारतका करिब ५ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता निर्देशक प्रेम भुजेलले जनाएका छन् ।
अम्बिका बहादुर क्षेत्री स्मृति जुडो भोलिबाट
अम्बिका बहादुर क्षेत्री स्मृति जुडो भोलिबाट नेपाल जुडो संघले बिहीबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप चैत २५ गतेबाट सुरु हुने जनाएको छ ।
सुरज र किसन पहिलो
सुरज र किसन पहिलो कैलालीको धनगढीमा भएको छनोट प्रतियोगिताअन्तर्गत पुरुष ५२ केजीमा सुरजले बाँकेका धर्मवीर चिडीमार र ५७ केजीमा किसनले बाँकेका विनोद चौधरीलाई पराजित गर्दै पहिलो स्थान हात पारे ।
सन्दीप र रामबहादुरलाई स्वर्ण
सन्दीप र रामबहादुरलाई स्वर्ण कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको प्रतिस्पर्धामा सन्दीपले बाजुराका चिरञ्जीवि खड्कालाई पराजित गर्दै स्वर्ण जिते ।
बाग्मती टिम च्याम्पियन
बाग्मती टिम च्याम्पियन राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगितामा दोश्रो भएको एपीएफ क्लबले २ स्वर्ण हात पार्यो ।
सुष्मा र चन्द्रकला पराजित
सुष्मा र चन्द्रकला पराजित फुकेटमा सोमबार महिला ४८ केजी तौल समूहमा सुष्मा इटोलीकी रोबर्टो बोनत्तीसंग ३–२ को स्पिलिट डिसिजनमा पराजित भइन् ।
सन्दीप र चिरञ्जीवी फाइनलमा
सन्दीप र चिरञ्जीवी फाइनलमा सोमबार कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको प्रतिस्पर्धामा सन्दीपले अछामका ईश्वर बुढालाई पराजित गरे ।
चिरन र डायमन्ड फाइनलमा
चिरन र डायमन्ड फाइनलमा राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगिताको के– वान पुरुष ५५ केजीमा बाग्मतीका मनोज राना मगर फाइनलमा पुगे ।
भुपेन्द्र पहिलो खेलमै पराजित
भुपेन्द्र पहिलो खेलमै पराजित आइतबार भएको पुरुष ६३ केजी तौल समूहमा भुपेन्द्र भियतनामका भू ताहना दत्तसंग अंकको आधारमा पराजित भए ।
First Prev 42 43 44 45 46 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP