आइतबार, कार्तिक ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Bhat Bhateni Supermarket Ad

थाइल्याण्डमा पुनमलाई कास्य

शनिबार, चैत २६, २०७८खेलपाटी संवाददाता
थाइल्याण्डमा पुनमलाई कास्य
Classic Tech Internet Ad

काठमाडौं । थाइल्याण्डको फुकेटमा संचालन भईरहेको थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालकी पुनम रावलले कास्य पदक जितेकी छिन् ।

पुनमले महिला ६० केजी तौल समूहमा कास्य पदक जित्न सफल भएकी हुन् । वाई पाएर सोझै सेमिफाईनल खेलेकी पुनमले फिलिपिन्सकी रिजा पसुइटसँग ३-२ को हार व्यहोरिन ।

पुनमलाई हराउने रिजाले फाइनलमा भारतका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितिन् ।

महिलातर्फ नै नेपालकी मिनु गुरुङ ५१ केजी तौल समूहमा थाइल्यण्डका  जुतामससँग ४-१ को स्पिलट डिसिजनमा पराजित भईन  ।

त्यस्तै नेपालका एक मात्र पुरुष खेलाडी भुपेन्द्र थापा भियतनामका खेलाडीसँग पराजित भएका थिए ।

महिलातर्फ चन्द्रकला थापा इटालीका ओलम्पिक पदक विजेता खेलाडीसँग र सुष्मा तामाङ पनि इटालियन खेलाडीसँग पराजित भईन् ।

Bajaj Pulsar Motorcycle Ad
थाइल्याण्डमा पुनमलाई कास्य

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एसियन बक्सिङमा नेपालको पदक पक्का

एसियन बक्सिङमा नेपालको पदक पक्का

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य

एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य

Bajaj Pulsar Motorcycle Ad
क्लब करिअरमा केनको ४००औंं गोल पूरा

क्लब करिअरमा केनको ४००औंं गोल पूरा

सिटीको जितमा हालान्डको दुई गोल

सिटीको जितमा हालान्डको दुई गोल

एमएलएसमा एक वर्षपछि मेसीको ह्याट्रिक

एमएलएसमा एक वर्षपछि मेसीको ह्याट्रिक

मुस्किल जित निकाल्दै बार्सिलोना उक्लियो शीर्षस्थानमा

मुस्किल जित निकाल्दै बार्सिलोना उक्लियो शीर्षस्थानमा

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

चेल्सीसँग हारेको २० मिनेटमै नटिङ्घम फरेस्टको प्रशिक्षक बर्खास्त

चेल्सीसँग हारेको २० मिनेटमै नटिङ्घम फरेस्टको प्रशिक्षक बर्खास्त

राष्ट्रिय टोलीमा अनिलको पुनरागमन

राष्ट्रिय टोलीमा अनिलको पुनरागमन

बार्सिलोनाको खेल अमेरिकामा गर्ने निर्णयको विरोध

बार्सिलोनाको खेल अमेरिकामा गर्ने निर्णयको विरोध