• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
देउराली टिम च्याम्पियन
देउराली टिम च्याम्पियन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा देउरालीले ५ स्वर्ण, २ रजत र १ कांस्य जित्यो ।
पदक विजेता उमा कुङफु खेलाडी सम्मानित
पदक विजेता उमा कुङफु खेलाडी सम्मानित इङल्यान्डमा मे १५ तारिखमा भएको प्रतियोगितामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनीहरुले नेपाललाई ३ स्वर्ण पदक दिलाए ।
रेहान र रसुगीलाई स्वर्ण
रेहान र रसुगीलाई स्वर्ण रेहानले नेपालका कृष्ण ऐडी र रसुगीले नेपालकै वर्षा बूढा मगरलाई पछि पारे ।
सुमनलाई स्वर्ण
सुमनलाई स्वर्ण त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ८४ केजीमुनि फाइनलमा सुमनले नेपालकै शिभम् श्रेष्ठलाई पराजित गरे ।
नेपाल टिम च्याम्पियन
नेपाल टिम च्याम्पियन नेपाल सोतोकान कराते संघद्वारा आयोजित प्रतियोगितामा इन्डियन सोतोकान कराते कोलकाता ३ स्वर्णसहित दोश्रो भयो ।
सगरमाथा अन्तराष्ट्रिय करातेको तयारी पूरा
सगरमाथा अन्तराष्ट्रिय करातेको तयारी पूरा प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र )का अध्यक्ष पुष्प कमल दाहालले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
सेमीफाइनल समीकरण पूरा
सेमीफाइनल समीकरण पूरा नेपाल, भारत र बंगलादेशका खेलाडी सहभागी प्रतियोगिताको पहिलो दिन मंगलबार नेपाली खेलाडीबीच मात्र प्रतिस्पर्धा भएको थियो ।
अन्तर्राष्ट्रिय कराते सुरु
अन्तर्राष्ट्रिय कराते सुरु प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका करिब ६ सय खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् ।
आठौं सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने
आठौं सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रीय खेलाडीहरु लगायत हजारौं खेलाडीहरु उत्पादन गर्न बिगत लामो समय देखि कोरोना भाईरसका कारण खुलेर प्रतियोगितामा आयोजना एवम सहभागी हुन नसकेका समग्रकरातेकर्मीहरुलाई यस प्रतियोगिताले पुनर्ताजगी बनाउने आशा एवम अपेक्षा राखेको कार्यक्रम संयोजक खपाङगीले बताए ।
प्रोफेसनल फाइटमा गुणराजको जित
प्रोफेसनल फाइटमा गुणराजको जित फेयरटेक्स फाइट प्रोमोसनको आयोजनामा थाइल्यान्डको लुम्पिनी बक्सिङ स्टेडियममा भएको पुरुष ६१ केजीमा गुणराज विजयी भएका हुन् ।
उमा कुङफुमा नेपाललाई तीन स्वर्ण
उमा कुङफुमा नेपाललाई तीन स्वर्ण युकेको ओर्सेस्टरमा मे १५ तारिखमा भएको प्रतियोगितामा सञ्जयराज पुटुवारले २ तथा भूपेन्द्र गुरुङले १ स्वर्ण जितेको प्रतियोगितामा जजको भूमिका समेत निर्वाह गरेका नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् ।
अमेरिकामा लक्ष्मणलाई रजत
अमेरिकामा लक्ष्मणलाई रजत उनले पुरुष ४१–५० वर्षको एकल पुम्सेमा ६.९ अंक जोडी दोस्रो स्थानमा रहे ।
पुनम ग्रीसका खेलाडीसँग पराजित
पुनम ग्रीसका खेलाडीसँग पराजित इस्तानबुलमा आइतबार राति पुनम ५७ देखि ६० किलो तौल समूहमा ग्रीसका मारिएला कानीसँग पराजित भएकी हुन् ।
आइबाको अध्यक्षमा पुन: उमर निर्वाचित
आइबाको अध्यक्षमा पुन: उमर निर्वाचित टर्कीको इस्तानबुलमा शनिबार भएको चुनावी साधारणसभाबाट उमर दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।
सञ्जय र भुपेन्द्रले युरोपियन च्याम्पियनसिप खेल्ने
सञ्जय र भुपेन्द्रले युरोपियन च्याम्पियनसिप खेल्ने मार्सल आर्ट्का विभिन्न खेल समावेश प्रतियोगिता मे १५ तारिखमा हुँदैछ ।
मिनु जापानी खेलाडीसँग पराजित
मिनु जापानी खेलाडीसँग पराजित इस्तानबुलमा बुधबार ५० देखि ५२ केजी तौल समूहमा मिनु जापानी खेलाडीसँग पराजित भएकी हुन् ।
First Prev 39 40 41 42 43 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP