बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेलपाटी विशेष

Loading ad...
Bhat Bhateni Supermarket Ad
रोहितका ‘पर्फेक्ट’ मेन्टर !

रोहितका ‘पर्फेक्ट’ मेन्टर !

भनिन्छ, ईन्डोनेसियामा नेपाल भन्दा रोहित चन्दको नाम धेरै लोकप्रिय छ । जाकार्ताको चोक चोक अनि गल्ली गल्लीमा रोहित पुकारिन्छन् । धेरैले रोहितको नामबाट नेपाल चिन्छन् । ईन्डोनेसियाको लिग एसियाली क्लब फुटबलको उच्च कोटीको मानिन्छ । अनि गत सिजन रोहित त्यही लिगको सर्वोकृष्ट खेलाडी बनेका थिए ।

By हेम राज हमालशनिबार, साउन ३२, २०७६
Read more →
'जीवन जिउँन गाह्रो भईसकेको छ'

'जीवन जिउँन गाह्रो भईसकेको छ'

सागर जीवनसंग थाकेका छन् । हारेका छैनन् । उनी अझै केही गर्न चाहन्छन् । फुटबलमै केन्द्रित हुन चाहन्छन् । एकेडेमी खोल्न चाहन्छन् । आफुले जानेको फुटबल सिकाउन चाहन्छन् ।

By रेवन दाहालशनिबार, साउन २५, २०७६
Read more →
खेलाडीको 'डाइट' - एउटा स्याउ र  दुई केरा !

खेलाडीको 'डाइट' - एउटा स्याउ र दुई केरा !

राष्ट्रिय टिममा पर्ने लक्ष्य बनाएर प्रशिक्षणमा आएकी उनको यो रहर थिएन । करिब २ घण्टाको कडा प्रशिक्षणको लागि उनको तयारी थियो । किनकी भोक-भोकै कडा प्रशिक्षण गरेर राष्ट्रिय टिममा स्थान बनाउन सहज छैन ।

By नमीन ढकालबुधबार, साउन २२, २०७६
Read more →
ब्रिजेश, संघर्ष र पुनरागमन !

ब्रिजेश, संघर्ष र पुनरागमन !

ब्रिगेड ब्वाईजलाई उपाधि दिलाउन नायकत्व प्रर्दशन गरेका उनी प्रतियोगिता अवधिभर आफ्नो प्रभाव छाड्न सफल भए । सप्तरी घर भएका ब्रिजेश एन्फा एकेडेमीका उ्रत्पादन हुन् । चोट मुक्त हुदै मैदान फर्किएका उनले खेल जिवनमा समेत उत्कृष्ट पुनरागमन गर्न सफल देखिए ।

By नमीन ढकालशनिबार, साउन १८, २०७६
Read more →
फेरिएका भुमिका, बदलिएको जिम्मेवारी

फेरिएका भुमिका, बदलिएको जिम्मेवारी

घरेलु फुटबलमा पुलिस सफल क्लब हो । सिनियर टोलीबाट घरेलु फुटबलमा राम्रो प्रभाव छाडेको पुलिसले उमेर समुहका प्रतियोगितामा खासै राम्रो नतिजा निकाल्न सकेको छैन ।

By नमीन ढकालशुक्रबार, साउन ३, २०७६
Read more →
खेलाडीका दुख : उपचार नपाउँदा 'ब्यानर'को साहारा !

खेलाडीका दुख : उपचार नपाउँदा 'ब्यानर'को साहारा !

ललित स्मृति यू–१८ प्रतियोगिताको चौथो संस्करण ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी छ । कमै मात्र दर्शक देखिने प्यारापिटमा सदाझै मंगलाबार पनि पातलै दर्शक देखिन्थ्यो ।

By नमीन ढकालबुधबार, असार २५, २०७६
Read more →
ओली, सिलवाल अनि सदस्य सचिव !

ओली, सिलवाल अनि सदस्य सचिव !

राज्यका सबै शक्तिशाली अंगलाई आफु मातहत ल्याउन सफल प्रधानमन्त्री ओली भने खेलकुदमा आफ्नै कमाण्डर खटाउन चाहन्थे । उनी यस्ता पात्रको खोजीमा थिए, जो पात्रसंग सितल निवास समेत सकारात्मक रहोस ।

By हिम बिक्रम केसीमंगलबार, असार २४, २०७६
Read more →
'डाक्टरी' पढ्ने क्रिकेटर !

'डाक्टरी' पढ्ने क्रिकेटर !

ईशान धेरै सोच्दैनन् । उनको एउटै सपना छ, लक्ष्य छ । राष्ट्रिय टिमबाट खेल्ने अनि एकल प्रर्दशनमा नेपाललाई कुनै खेल जिताउने । यदी त्यसो हुन सकेमा उनले आफ्नो क्रिकेट करियर सफल भएको मान्नेछन् ।

By विश्वास थापाशनिबार, असार २१, २०७६
Read more →
आर्मीको 'ब्यारेक'मा एन्फाको ग्रासरुट फुटबल

आर्मीको 'ब्यारेक'मा एन्फाको ग्रासरुट फुटबल

शनिबार धनुषाको महेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर एन्फाले ग्रासरुट फुटबलको औपचारिक सुभारम्भ गरेको हो ।

By सन्जिब कुमार साहशनिबार, असार २१, २०७६
Read more →
ब्रिगेडलाई साख जोगाउने चुनौती !

ब्रिगेडलाई साख जोगाउने चुनौती !

तर सबैको अनुमान गलत सावित भयो । ललित स्मृतिको तेस्रो संस्करणको उपाधि ब्रिगेड ब्वाईजले जित्यो । उपाधिमा ह्याट्रिक गर्ने आर्मीको लक्ष्यमा ब्रिगेडका अनुप गुरुङ तगारो बने । उनैले फाईनलमा ब्रिगेडका लागि विजयी गोल गरे ।

By नमीन ढकालमंगलबार, असार १७, २०७६
Read more →
एएफसी कपमा कहाँ चुक्याे मनाङ ?

एएफसी कपमा कहाँ चुक्याे मनाङ ?

नेपाली क्लबको प्रतिनिधित्व गर्दै एएफसी कप खेलेको मनाङले जित विहिन हुँदै प्रतियोगिताको अन्त्य गर्यो । होम एण्ड अवेका आधारमा ६ खेल खेल्दा मनाङले एक जित समेत निकाल्न सकेन ।

By नमीन ढकालशनिबार, असार १४, २०७६
Read more →
मेहनतले बनेका क्रिकेटर

मेहनतले बनेका क्रिकेटर

सामान्य परिवरमा हुर्केका ललित नारायण राजवंशी सानै देखि क्रिकेट हेर्दा रहेछन् । काका, फुपाजु लगायत अन्य सदस्य पनि खेलप्रेमी रहेका कारण घरमा क्रिकेटमा माहोल हुने भैहाल्यो । विराटनगरमा हुर्किएका उनलाई क्रिकेट खेल्ने स्थानको कमी त भएन तर खेल्ने सामाग्रीको अभाव सधै हुने गर्दथ्यो ।

By विश्वास थापाशनिबार, असार ७, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 45 of 49Next