ओली, सिलवाल अनि सदस्य सचिव !
राज्यका सबै शक्तिशाली अंगलाई आफु मातहत ल्याउन सफल प्रधानमन्त्री ओली भने खेलकुदमा आफ्नै कमाण्डर खटाउन चाहन्थे । उनी यस्ता पात्रको खोजीमा थिए, जो पात्रसंग सितल निवास समेत सकारात्मक रहोस ।
राज्यका सबै शक्तिशाली अंगलाई आफु मातहत ल्याउन सफल प्रधानमन्त्री ओली भने खेलकुदमा आफ्नै कमाण्डर खटाउन चाहन्थे । उनी यस्ता पात्रको खोजीमा थिए, जो पात्रसंग सितल निवास समेत सकारात्मक रहोस ।
ईशान धेरै सोच्दैनन् । उनको एउटै सपना छ, लक्ष्य छ । राष्ट्रिय टिमबाट खेल्ने अनि एकल प्रर्दशनमा नेपाललाई कुनै खेल जिताउने । यदी त्यसो हुन सकेमा उनले आफ्नो क्रिकेट करियर सफल भएको मान्नेछन् ।
शनिबार धनुषाको महेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर एन्फाले ग्रासरुट फुटबलको औपचारिक सुभारम्भ गरेको हो ।
तर सबैको अनुमान गलत सावित भयो । ललित स्मृतिको तेस्रो संस्करणको उपाधि ब्रिगेड ब्वाईजले जित्यो । उपाधिमा ह्याट्रिक गर्ने आर्मीको लक्ष्यमा ब्रिगेडका अनुप गुरुङ तगारो बने । उनैले फाईनलमा ब्रिगेडका लागि विजयी गोल गरे ।
नेपाली क्लबको प्रतिनिधित्व गर्दै एएफसी कप खेलेको मनाङले जित विहिन हुँदै प्रतियोगिताको अन्त्य गर्यो । होम एण्ड अवेका आधारमा ६ खेल खेल्दा मनाङले एक जित समेत निकाल्न सकेन ।
सामान्य परिवरमा हुर्केका ललित नारायण राजवंशी सानै देखि क्रिकेट हेर्दा रहेछन् । काका, फुपाजु लगायत अन्य सदस्य पनि खेलप्रेमी रहेका कारण घरमा क्रिकेटमा माहोल हुने भैहाल्यो । विराटनगरमा हुर्किएका उनलाई क्रिकेट खेल्ने स्थानको कमी त भएन तर खेल्ने सामाग्रीको अभाव सधै हुने गर्दथ्यो ।
सारीले सन् २०१५ देखि २०१८ सम्म नेपोली सम्हाले । त्यति बेला पनि नेपोली र युभेन्ट्सको यही प्रतिद्वन्द्वीता सीमाको हदसम्म पुगेको थियो । त्यही बेला त हो, सारीले युभेन्ट्सका समर्थकलाई रिसमा माझी औंला देखाएको । रिस थाम्न नसकेपछि सारीले यत्तिको नचाहिंदो काम पनि गरे ।
सदस्य सचिव बिशुद्व राजनीतिक नियुक्ती हो । सदस्य सचिवको नियुक्तीको अधिकार राखेपका अध्यक्ष रहेका खेलुकद मन्त्रालयका नेतृत्वकर्तालाई हुने गर्छ । तर खेलकुदबाट देशैभर ‘सफ्ट’ राजनीतिक गतिविधि सञ्चालन गर्न सकिने भएकाले सत्ताधारी दलका शीर्ष नेताले नियुक्तीमा ‘बिशेष’ चासो देखाउने गरेका छन् ।
कलेज पढ्ने बेला उनी ‘कमर्स’ संकायमा भर्ना भएकी थिईन । तर बुवाले थाहा नपाउने गरि ‘फ्याकल्टी’ परिवर्तन गरिदिए । पछि उनले बुवालाई गएर सोधेकी थिईन, किन यस्तो गर्नु भा भनेर ?
फुटबल टिमको आधिकारिक जर्सी उत्पादन गर्दै आएको केल्मीका नक्कली जर्सी बजारमा खुलेयाम बिक्री वितरण भईरहेको भेटिएको हो ।
उपत्यकामा चलिरहेको सहिद स्मारक सी डिभिजन लिगको छनोटमा मंगलबार जोरपाटीले डाइनामाइटलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।
खेलबाट अपाङ्ग भएका व्यक्तिलाई धेरै फाईदा पुग्ने दिगम बताउँछन् । खेलकुदबाट समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्ने उनको विश्वास छ ।