शनिबार, २६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेलपाटी विशेष

Bhat Bhateni Supermarket Ad
भारतविरुद्ध नेपाल : हेड टु हेड

भारतविरुद्ध नेपाल : हेड टु हेड

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्ने साफ च्याम्पियनसिपमा भारतकै दबदबा छ । १२ औं संस्करणसम्म भारतले ७ पटक उपाधि जितेको छ ।

By खेलपाटी संवाददाताशनिबार, असोज ३०, २०७८
Read more →
इतिहास रच्ने अवसर

इतिहास रच्ने अवसर

साफमा नेपालको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन भनेको तेस्रो स्थानमा रहनु थियो । जुन सन् १९९३ को पहिलो सार्क गोल्डमा प्राप्त भएको थियो । राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपाल भारत र श्रीलंकापछि तेस्रो स्थानमा रह्यो ।

By खेलपाटी संवाददाताशनिबार, असोज ३०, २०७८
Read more →
रोहितले गरे विराजको बराबरी

रोहितले गरे विराजको बराबरी

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको खेलसँगै रोहितले पूर्व कप्तान विराज महर्जनको कीर्तिमानमा बराबरी गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज २७, २०७८
Read more →
सी छनोटको अन्तिम ‘क्लाइमेक्स’

सी छनोटको अन्तिम ‘क्लाइमेक्स’

छनोटका अन्तिम तीन खेल बाँकी छ । तीनै वटा खेल फाइनल सरहका छन् । जित हात पार्ने टिम सी डिभिजनमा छनोट हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, असोज २४, २०७८
Read more →
भारतविरुद्ध नेपाल : इतिहासले के भन्छ ?

भारतविरुद्ध नेपाल : इतिहासले के भन्छ ?

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्ने साफ च्याम्पियनसिपमा भारतकै दबदबा छ । १२ औं संस्करणसम्म भारतले ७ पटक उपाधि जितेको छ ।

By खेलपाटी संवाददाताशनिबार, असोज २३, २०७८
Read more →
साफको ‘ड्राइभिङ सिट’ मा नेपाल

साफको ‘ड्राइभिङ सिट’ मा नेपाल

‘हाइ स्कोरिङ’ खेलमा दक्षिण एसियाको बलियो प्रतिद्धन्दी श्रीलंकामाथि ३–२ को जित निकाल्दै नेपाल साफको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

By खेलपाटी संवाददाताबुधबार, असोज २०, २०७८
Read more →
ओशोला : अफ्रिकी फुटबलको उज्यालो प्रकाश

ओशोला : अफ्रिकी फुटबलको उज्यालो प्रकाश

ओशोला जब एक बच्चाको रुपमा बढ्दै थिईन केटा-केटीबीचको भूमिका स्पष्ट रुपमा परिभाषित गरिएको थियो । एउटा केटीको स्थान भनेको घरमा वा पसलमा थियो ।

By खेलपाटी संवाददाताबुधबार, असोज २०, २०७८
Read more →
खेलाडी उत्पादनमा ‘ब्रेक थ्रू’

खेलाडी उत्पादनमा ‘ब्रेक थ्रू’

आर्मीले फुटबल खेलाडी उत्पादनमा महत्वपूर्ण मानिएको युथ एकेडेमीको औपचारिक उद्घाटन गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, असोज १९, २०७८
Read more →
ब्राजिलियन फुटबलको कालो क्षण

ब्राजिलियन फुटबलको कालो क्षण

खासमा चार्ल्ससँगै अन्य तीन जना खेलाडी २० जनाको टोलीमा नपर्ने बताईएपछि माराकाजाले सो विषयलाई व्यक्तिगत रुपमा आफ्नै हातमा लिए । आफ्ना खेलाडीलाई टोलीमा नराखिएकोप्रति उनी आक्रोशित थिए ।

By खेलपाटी संवाददातामंगलबार, असोज १९, २०७८
Read more →
रोहित सम्झाउने त्यो साफ

रोहित सम्झाउने त्यो साफ

सन् २०१३ को १० औं संस्करणको साफमा समूह 'ए' बाट अपराजित रहदै समूह विजेताको रुपमा नेपाल सेमिफाइनल पुगेको मात्र थिएन्, उपाधिको दाबेदार भारतमाथि जित निकालेको थियो ।

By नमीन ढकालआइतबार, असोज १७, २०७८
Read more →
माल्दिभ्समाथि नेपालले जित निकाल्दा...

माल्दिभ्समाथि नेपालले जित निकाल्दा...

माल्दिभ्सका राष्ट्रपति अब्राहम मोहम्मद स्वंय नेसनल स्टेडियम पुगेका थिए । उनी मात्र होइन्, माल्दिभ्सका ‘डाइ हार्ड’ देखिने समर्थक पनि उत्तिकै थिए, दर्शकदीर्घामा ।

By खेलपाटी संवाददाताशनिबार, असोज १६, २०७८
Read more →
साफको इतिहासबारे 'नालीबेली'

साफको इतिहासबारे 'नालीबेली'

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा आयोजना हुने १३ औं साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १५, २०७८
Read more →
LiNing Ad
PreviousPage 26 of 48Next