मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेलपाटी विशेष

Loading ad...
Bhat Bhateni Supermarket Ad
गणेश थापाका ती दुई गोल

गणेश थापाका ती दुई गोल

उनी औपचारिक कुराकानीका क्रममा यी दुई गोललाई लिएर खुबै गर्व पनि गर्ने गर्छन् र गुनोस पनि रहने गर्छ, यसलाई किन औपचारिक गोलका रूपमा आफ्नो नाममा राखिएन भनेर ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १०, २०७८
Read more →
सदस्य सचिव विवादको टुङ्गो आईतबार लाग्ने

सदस्य सचिव विवादको टुङ्गो आईतबार लाग्ने

सर्वोच्च अदालतको आगामी चैत १३ गते मुद्धाको पूर्ण सुनुवाई गर्ने निर्णय गरेको हो । 

By खेलपाटी संवाददाताआइतबार, चैत ६, २०७८
Read more →
लिभरपुलको नजर इन्टर भन्दा पर, बायर्नलाई लेवेनडोस्कीको चिन्ता

लिभरपुलको नजर इन्टर भन्दा पर, बायर्नलाई लेवेनडोस्कीको चिन्ता

इंग्लिस प्रिमियर लिगमा लिभरपुल अहिले लगातार सात खेलको जित यात्रामा छ र म्यानचेस्टर सिटीलाई उपाधि होडमा बलियो टक्कर दिइरहेको छ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २४, २०७८
Read more →
लिगलाई फर्केर हेर्दा : सातदोबाटोको उडान र प्रशिक्षक मेघराज

लिगलाई फर्केर हेर्दा : सातदोबाटोको उडान र प्रशिक्षक मेघराज

उनले एक पल्ट होइन्, दुई पल्ट होइन्, तीन पल्ट भन्दा बढी आफूलाई राम्रा प्रशिक्षक प्रमाणित गरिसकेका छन्, त्यो पनि एक दशक भन्दा बढी समयका दौरान ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २१, २०७८
Read more →
लिगलाई फर्केर हेर्दा : सबैभन्दा खुसी रहेको एनआरटी

लिगलाई फर्केर हेर्दा : सबैभन्दा खुसी रहेको एनआरटी

त्यति लामो समय नफर्केर पनि पछिल्लो दशकलाई मात्र आधार मान्ने हो भने पनि एनआरटीले अवधिमा बिताएको समय निकै उतारचढावपूर्ण रह्यो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन १७, २०७८
Read more →
लिगलाई फर्केर हेर्दा : दोस्रो स्थानमा पनि आर्मीलाई पीडा

लिगलाई फर्केर हेर्दा : दोस्रो स्थानमा पनि आर्मीलाई पीडा

यसरी आर्मी सहिद स्मारक लिग ए डिभिजन ०७८ को दोस्रो स्थानमा रह्यो । लिगको पछिल्लो संस्करणमा पनि आर्मी दोस्रोमै थियो ।

By खेलपाटी संवाददातासोमबार, फागुन १६, २०७८
Read more →
लिगलाई फर्केर हेर्दा : मछिन्द्रको सुमधुर उपाधि रक्षा

लिगलाई फर्केर हेर्दा : मछिन्द्रको सुमधुर उपाधि रक्षा

सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ को उपाधि मछिन्द्रले जित्ने त यसअघि नै तय भइसकेका थियो, तर आफ्नो अन्तिम खेलमा उसले एपीएफलाई हराएर पूरा प्रतियोगितामै आफ्नो अपराजित यात्रा कायम गरेको छ ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १५, २०७८
Read more →
प्रवेश अर्थात घरेलु फुटबलका ‘डार्क हर्स’

प्रवेश अर्थात घरेलु फुटबलका ‘डार्क हर्स’

प्रवेशकै कप्तानीमा स्थापना भएको झापा-११ मा रहेका झापाली खेलाडी नै अहिलेको नेपाली टोलीमा छन् । यद्दपी प्रवेश सफल खेलाडीको सूचीमा  उभ्याउन चाहदैनन् ।

By नमीन ढकालआइतबार, फागुन ८, २०७८
Read more →
नवौं राष्ट्रिय खेलकुद यसै वर्ष गर्ने तयारी

नवौं राष्ट्रिय खेलकुद यसै वर्ष गर्ने तयारी

सरकार परिवर्तन भएसँगै सदस्य सचिवको विवाद अदालत प्रवेश गरेसँगै सिंगो खेलकुदको काम कारबाही प्रभावित बनेको थियो । 

By हिम बिक्रम केसीशनिबार, फागुन ७, २०७८
Read more →
खेलकुदमा देखिएको गतिरोधको अन्त्य 

खेलकुदमा देखिएको गतिरोधको अन्त्य 

मन्त्रीपरिषदले नीतिगत निर्णय गर्दै राष्ट्रिय खेलकुद परिषद् राखेपमा देखिएको समस्या समाधानको विकल्प खोजेको हो । 

By खेलपाटी संवाददाताबिहिबार, माघ २७, २०७८
Read more →
राखेपको कार्यकारी अधिकार पोखरेललाई 

राखेपको कार्यकारी अधिकार पोखरेललाई 

By हिम बिक्रम केसीबुधबार, माघ २६, २०७८
Read more →
कर्मा–पंकजको कित्ता ‘क्लियर’

कर्मा–पंकजको कित्ता ‘क्लियर’

एन्फा कार्यसमितिको अन्तिम बैठक सम्पन्न गरेसँगै आएको तस्विरमा दुवै जना धेरैपछि खुलेर हाँसेको देखिन्थ्यो । 

By खेलपाटी संवाददाताशनिबार, माघ २२, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 23 of 49Next