• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
जुडो
  • गृहपृष्ठ
  • जुडो
प्रशिक्षण बिचैमा छाडेर स्वदेश फर्किन् फुपु
64x64
शनिवार, माघ ५, २०७५ खेलपाटी संवाददाता

काठमाडौं । टोकियो ओलम्पिकको छनोटको तयारीका लागि जापानमा प्रशिक्षणरत जुडो खेलाडी फुपु ल्हामु खत्री नेपाल फर्किएकी छिन् । गत बर्ष भएको साउथ एशियन जुडो च्याम्पियनसिप लगत्तै ओलम्पिक तयारीका लागि जापानमा प्रशिक्षण गर्न गएकी खत्री सम्बन्धित निकायलाई थाहै नदिएर स्वेदेश फर्किएकी हुन् । उनी करिब ८ महिना जापानमा प्रशिक्षण गरिन ।

‘औपचारिक प्रक्रिया अघि बढाउदाँ कुनै जानकारीनै नदिएर फुपु नेपाल फर्किएको सुन्नमा आएको छ ।’ नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्यले भने ।

प्रशिक्षणका लागि जापान पुगे लगत्तै फुपु घाईते भएको र मानसिक रुपमा तनावमा रहेको जानकारी आफुलाई प्राप्त भएको अध्यक्ष बज्राचार्यको भनाई छ ।

१२ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा जुडोमा नेपाललाई स्वर्ण दिलाएकी फुपुलाई सम्भावना भएको खेलाडीको रुपमा ओलम्पिक कमिटिले बैदेशिक प्रशिक्षणको व्यवस्था मिलाएको थियो ।

सन् २०२० मा जापानमा हुने ओलम्पिकमा छनोटमार्फत खेलाडी सहभागि गराउने योजना स्वरुप फुपुलाई जापानमा प्रशिक्षणमा पठाईएको थियो । अन्तराष्ट्रिय ओलम्पिक कमिट, जापान ओलम्पिक कमिटि र नेपाल ओलम्पिक कमिटिको सहकार्यमा नेपाल जुडो संघसंग समन्वय गरेर फुपुलाई दिर्घकालिन योजना अन्तर्गत जापानमा प्रशिक्षणको व्यवस्था मिलाईएको थियो ।

‘जुन उद्वेश्यले हामीले उहाँलाई जापान पठायौ । त्यसमा उहाँ गम्भिर नभएर त्यहाँबाट प्राप्त रिपोर्टले देखाउँछ ।’ नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले भने, ‘अभ्यासलाई केन्द्रित गरेर खेलाडीलाई नराख्ने हो भने पदक जित्न निकै गाह्रो छ भन्ने कुरा यो घटनाले देखाउँछ ।’

पछिल्लो घटनाले थप खेलाडीलाई विदेशमा अभ्यासकालागि पठाउने बिषयमा असर गरेको श्रेष्ठले बताए ।

‘जापानबाट आएको रिपोर्ट अनुसार उनको अभ्यासप्रति खासै लगाव नभएको देखिएको छ । समयमा नसुत्ने र धेरै मोबाईल खेलाउने जस्ता कुरा आएका छन् । रिपोर्टहरु चाँडै सार्वजनीक गछौ ।’ अध्यक्ष श्रेष्ठले भने ।

तर सागकी स्वर्णधारी खेलाडी फुपुले आफुले ओलम्पिक कमिटि र जुडो संघको नेतृत्वलाई जानकारी दिएर मात्र नेपाल फर्किएको दाबी गरेकी छिन् ।

‘मैले धेरै म्यासेज गरेको थिए । फोन गरेको थिए । तर सबै प्रक्रियामा छ भन्ने मात्र जवाफ आयो । म निकै निराश भईसकेको थिए ।’ उनले खेलपाटीसंग भनिन् ।
फुपुले जापानको बस्ने वातावरण नमिलेको भन्दै आफुलाई मानसिक तनाव दिने काम भएको बताईन् ।

‘वातावरणनै मिलेन । २४ घण्टा एक्लै बस्न पर्ने अवस्था थियो । सबैले हेला गर्थे । अभ्यास गर्दा समेत गुरुले खाली मानसिक तनाव दिने काम गरे ।’ उनले थपिन्, ‘सिक्नै गएको हो । आफ्नो लागि छुट्टै ठाउँ बनाउ भन्नेनै थियो । तर तनाव सहन नसकेर स्वेदश आए ।’

उनले भनिन्, ‘म बिना कारण फर्कने मान्छे होईन । सबैलाई जानकारी दिएको हो । म आफै आउछु भनेर आएको हुँ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियाली जुडो च्याम्पियनसिपमा ४ नेपाली खेलाडी
कोरोनाले प्रभावित जुडोको प्रशिक्षण सुरु
जुडो क्लबलाई पन्ध्र लाखको सहयोग
जुडो दिवसमा विश्व शान्तिको कामना
जुडाेका देविका र पुनम सम्मानित
प्रहरी टिम च्याम्पियन
  • ताजा समाचार
  • खेल आज
राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा ३२ खेलाडी
रामोसलाई कोरोना संक्रमण
अनिता र राजलाई पावरलिफ्टिङको उपाधि
हिरा र समिक्षाको सफल शल्यक्रिया
नेपाल आईपुगे मलेसियाको टिम
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP