• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
आइतवार, फाल्गुन १६, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
हयाण्डबल
  • गृहपृष्ठ
  • हयाण्डबल
ह्यान्डबल : नेपालको सेमिफाइनल प्रतिद्वन्दी पाकिस्तान
64x64
शुक्रवार, मंसिर २०, २०७६ खेलपाटी संवाददाता

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलको सेमिफाइनल समिकरण पुरा भएको छ ।

आयोजक नेपाल, बंगलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा  पुगेका छन् । समूह 'ए' बाट भारत विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

समूह 'बी' बाट नेपाल विजेता र बंगलादेश उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।

अब सेमिफाइनलमा नेपाल र पाकिस्तान तथा भारत र बंगलादेश भिड्नेछन् ।

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको समुह चरणको अन्तिम खेलमा भारत र बंगलादेशले आ–आफ्नो खेल जित्दै सेमिफाइनल पुगेको हो ।

पहिलो खेलमा भारतले पाकिस्तानलाई ४५–२४ ले हराउदै  समूह बिजेता बन्यो । भारत र पाकिस्तानबीचको खेल विजेता र उपविजेताको लागि मात्र थियो ।

समूह 'बी' अन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले श्रीलंकामाथि ३४–१३ गोलको जित निकालेर उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । 

पुरुषतर्फ भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सेमिफाइनलमा पुगेका छन्  । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना प्रभावित खेलाडीलाई ह्याण्डबल संघको सहयोग
ह्यान्डबल खेलाडीको कोरोना बिमा
रजत विजेता महिला ह्यान्डबल टिम सम्मानित
महिला ह्यान्डबलमा नेपाललाई ऐतिहासिक रजत
महिला ह्यान्डबल : नेपाल पहिलो पटक फाइनलमा
ह्यान्डबल : पुरुषतर्फ नेपाल बाहिरियो
  • ताजा समाचार
  • खेल आज
निजगढ युवा क्लबलाई उपाधि
आर्सनलको पुनरागमन जित
गणेशमान सिंह बक्सिङ भोलिबाट
अमन सेमिफाइनलमा
एभरेष्ट प्रिमियर लिग क्रिकेट असोजमा
खुमलटारविरुद्ध झम्सिखेल (लाईभ) स्थानः समयः
ब्वाइज युनियनविरुद्ध नयाँबस्ती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP