बिहिबार, असोज ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. हयाण्डबल
Bhat Bhateni Supermarket Ad

महिला ह्याण्डबलको सेमिफाइनल समिरकण पुरा

शुक्रबार, असार १३, २०८२खेलपाटी संवाददाता
महिला ह्याण्डबलको सेमिफाइनल समिरकण पुरा
Classic Tech Internet Ad

पोखरा । पोखरामा जारी प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन एवं बुल्समेन क्लबको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा शुक्रबार ६ खेल सकिएसँगै लिग चरण सम्पन्न भएको हो । 

प्रतियोगितामा एपीएफ र आर्मी आ–आफ्नो समूहमा विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन् भने आयोजक गण्डकी प्रदेश र कोशी उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरे । 

शुक्रबार समूह ‘ए’ तर्फ भएको खेलमा गण्डकी प्रदेशले मधेश प्रदेशलाई १६–२ र बागमती प्रदेशलाई १०–३ गोलअन्तरले हरायो । 

यस्तै एपिएफले मधेश प्रदेशलाई २२–ले हराएको छ । समूह ‘बि’ को खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३१–९ र लुम्बिनी प्रदेशलाई १०–२ गोल अन्तरले हराएको छ । त्रिभुवन आर्मीले कर्णालीलाई २२–४ ले हराएको छ । समूह ए बाट एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

एपीएफले ३ खेलमा ३ जितसहित ९ अंक बटुल्दा दोस्रो भएको गण्डकीले ३ खेलमा २ जित १ हारसहित ६ अंक हासिल ग¥यो । बागमती ३ खेलमा १ जित २ हारका साथ तेस्रो स्थानमा रहँदा मधेश जित विहिन रह्यो । समूह बीबाट आर्मी ३ खेलमा ३ जितसहित ६ अंकका साथ शीर्षस्थानमा रह्यो । कोशी ३ खेलमा २ जित १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । कर्णाली ३ खेलमा १ जित २ हार सहित ३ अंकका साथ तेस्रो र लुम्बिनी ३ हार सहित अंक विहिन रहदै पुछारमा रह्यो ।

शनिबार सेमीफाइनलमा कोशी प्रदेशले एपीएफको र गण्डकी प्रदेशले आर्मीको सामना गर्नेछ । सेमीफाइनल लगत्तै फाइनल खेल हुने गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकले जानकारी दिए ।

प्रतियोगितामा कुल ८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रोले ३० तथा चौथो हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष कृष्ण सिंह बस्नेतले जानकारी दिएका छन् ।


 

Bajaj Pulsar Motorcycle Ad
#महिला ह्याण्डबल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एपीएफलाई महिला ह्याण्डबलको उपाधि  

एपीएफलाई महिला ह्याण्डबलको उपाधि  

प्रथम आमन्त्रित पुरुष ह्यान्डबल प्रतियोगिता मंगलबारदेखि

प्रथम आमन्त्रित पुरुष ह्यान्डबल प्रतियोगिता मंगलबारदेखि

कास्की र तनहुँ च्याम्पियन 

कास्की र तनहुँ च्याम्पियन 

Bajaj Pulsar Motorcycle Ad
उपाधिनजिक नेपाल

उपाधिनजिक नेपाल

तेसोपल्ट विश्वकपमा पुग्यो नेपाल

तेसोपल्ट विश्वकपमा पुग्यो नेपाल

तुर्केमेनिस्तानसँग रोकियो नेपाल, एसियन कपमा पुग्ने सम्भावना कमजोर

तुर्केमेनिस्तानसँग रोकियो नेपाल, एसियन कपमा पुग्ने सम्भावना कमजोर

फ्रिडम फाइटर ‘बी’ लाई उपाधि

फ्रिडम फाइटर ‘बी’ लाई उपाधि

वीरबहादुरले महासचिव राईलाई भने– स्पष्टीकरण नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउँछु

वीरबहादुरले महासचिव राईलाई भने– स्पष्टीकरण नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउँछु

पहिलो हाफमा तुर्केमेनिस्तानसँग गोलरहित बराबरीमा रोकियो नेपाल

पहिलो हाफमा तुर्केमेनिस्तानसँग गोलरहित बराबरीमा रोकियो नेपाल

काभा कपमा नेपालको पहिलो प्रतिस्पर्धी तुर्केमेनिस्तान

काभा कपमा नेपालको पहिलो प्रतिस्पर्धी तुर्केमेनिस्तान

यस्तै अवस्था रहिरह्यो भने सहजै हराइरहेका टिमसँग पनि संघर्ष गर्नुपर्ने हुन्छ

यस्तै अवस्था रहिरह्यो भने सहजै हराइरहेका टिमसँग पनि संघर्ष गर्नुपर्ने हुन्छ