• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहीबार, भदौ २, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
गल्फ गल्फ
  • गृहपृष्ठ
  • गल्फ
umbro
सुर्य नेपाल गल्फ टुर : शुक्रको अग्रता कायमै
खेलपाटी संवाददाता
बिहीबार, पुस २९, २०७८ खेलपाटी संवाददाता
सुर्य नेपाल गल्फ टुर : शुक्रको अग्रता कायमै

काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको तेस्रो प्रतियोगिता सुर्य नेपाल सेन्ट्रल ओपन गल्फको तेस्रो दिन बिहीबार शुक्रबहादुर राईले आफ्नो अग्रता कायम राखेका छन् ।

गोकर्ण गल्फ क्लबमा बिहीबार शुक्रले कुल ११ अन्डर २ सय ५ स्कोरसहित अग्रता कायम राखेका हुन् ।

शुक्रले भुवन नगरकोटीलाई ४ स्ट्रोकले पछि पारेका छन् । भुवनले कुल ७ अन्डर २ सय ९ स्कोर बनाएका छन् ।

रबि खड्का कुल ५ अन्डर २ सय ११ स्कोरसहित तेस्रो स्थानमा छन् ।

सुबाश तामाङ ४ अन्डर २ सय १२ स्कोरसहित चौंथो र रामे मगर इभन पार २ सय १६ स्कोरसहित पाँचौं स्थानमा रहेका छन् ।

प्रतियोगितामा ३४ प्रोफेसनल र ८ एमेच्योर गल्फरको सहभागिता रहेको छ ।

विजेताले १ लाख ३५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन्।

यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकै सर्वाधिक उचाईमा गल्फ कोर्ष निर्माण
विश्वकै सर्वाधिक उचाईमा गल्फ कोर्ष निर्माण
गल्फर शुक्रलाई आर्थिक सहयोग
गल्फर शुक्रलाई आर्थिक सहयोग
वुमन्स ओपन गल्फ शनिबार
वुमन्स ओपन गल्फ शनिबार
सुवास र सद्भाव भारत प्रस्थान
सुवास र सद्भाव भारत प्रस्थान
गल्फर सुवास र सद्भावले भारतमा प्रशिक्षण गर्ने
गल्फर सुवास र सद्भावले भारतमा प्रशिक्षण गर्ने
च्याम्पियन बन्दै शुक्र बने नेपालको नम्बर एक खेलाडी
च्याम्पियन बन्दै शुक्र बने नेपालको नम्बर एक खेलाडी
Lining Nepal
H-tiger shoes
  • ताजा समाचार
  • खेल आज
धनाढ्य सर जिम युनाईटेड किन्न इच्छुक
धनाढ्य सर जिम युनाईटेड किन्न इच्छुक
कुकुरेला भन्छन्, 'म कपाल काट्ने छैन'
कुकुरेला भन्छन्, 'म कपाल काट्ने छैन'
विश्वका धनी व्यक्तिले पनि युनाइटेडको मजाक उडाए
विश्वका धनी व्यक्तिले पनि युनाइटेडको मजाक उडाए
अलमुताईरीले पठाए एन्फालाई पत्र  
अलमुताईरीले पठाए एन्फालाई पत्र  
यस सिजन संघर्ष गर्नुपर्ने युरोपका शीर्ष ५ टोली  
यस सिजन संघर्ष गर्नुपर्ने युरोपका शीर्ष ५ टोली  
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP