काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा अहिले मध्येपुर युथ एसोसिएसन र नयाँ बस्ती युवा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्समा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
कोरोनाका कारण गत वर्षको चैत ५ गतेबाट स्थगित भएको लिग आजबाट सुरु भएको हो ।
आजको दोस्रो खेलमा पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच खेल हुनेछ ।