• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शुक्रबार, जेठ २६, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटसल फुटसल
  • गृहपृष्ठ
  • फुटसल
national life insurance ad
फाइभ 'ए' साइट ओपन फुटसल खेलपाटीमा लाईभ हुने
खेलपाटी संवाददाता
आइतबार, साउन ८, २०७९ खेलपाटी संवाददाता
फाइभ 'ए' साइट ओपन फुटसल खेलपाटीमा लाईभ हुने

काठमाडौं । बिग एजुकेसन कन्सल्टेन्सीको आयोजनामा हुने फाइभ 'ए' साइट ओपन फुटसल प्रतियोगिता खेलपाटी डटकमबाट प्रत्यक्ष प्रशारण हुने भएको छ ।

प्रतियोगिताको मिडिया पार्टनरको रुपमा रहेको खेलपाटीले प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने भएको हो ।

kamana bank
clasic tec

आयोजक बिग एजुकेसन र खेलपाटीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै प्रतियोगिता खेलपाटीको फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

एकदिने प्रतियोगिता साउन १४ गते हुनेछ । प्रतियोगिता ललितपुरको इमाडोलस्थित यला फुटसल एण्ड रिक्रिएसन सेन्टरमा हुनेछ । 

खुल्ला प्रतियोगितामा सहभागिता जनाउन ४ हजार दर्ता शुल्क राखिएको छ । 

प्रतियोगिताको विजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेता टिमले नगद ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता खेलाडीलाई फुटसल बुट, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा बिग एजुकेसन कन्सल्टेन्सी रहेको छ । यस्तै इन एसोसियसन विथमा मो बो स्टेसन र हिमालयन जाभा रहेको छ । प्रतियोगिताको मेडिकल पार्टनरमा लियो अल्का क्लब रहेको छ । 

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
जोकोभिच फाइनलमा
जोकोभिच फाइनलमा
महिला इमर्जिङ टिम्स कप खेल्ने नेपाली टोली घोषणा
महिला इमर्जिङ टिम्स कप खेल्ने नेपाली टोली घोषणा
भ्याली पब्लिक दुई उपाधिनजिक
भ्याली पब्लिक दुई उपाधिनजिक
हिमरश्मीको दोहोरो जित
हिमरश्मीको दोहोरो जित
स्केटिङमा खनालको निरन्तरता
स्केटिङमा खनालको निरन्तरता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP